Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

परीक्षा बोर्डद्वारा कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक

Neb-national-exam-board-1729411932.png

४ कार्तिक, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।  ग्रेडबृद्धिसम्बन्धी नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धिमा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका...

रविलाई आज अदालत पेश गरिने

rabi-lamichhane-1-1729411684.jpg

४ कार्तिक, हेटौंडा । सहकारीको रकम अपचलन तथा संगठित अपराधमा मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेश गरिँदैछ । जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति लिन उनलाई जिल्ला अदालत कास्कीमा पेश गर्ने भएको हो । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1729411727.jpg

४ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती...

चितवनमा हिरासतमा रहेका एक व्यक्ति मृत भेटिए

death_body-1729315064.jpg

३ कार्तिक, हेटौंडा । चितवनमा हिरासतमा रहेका एक व्यक्ति मृत भेटिएका छन् ।  इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन मृत भेटिएका हुन् । आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका उनी थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । आज बिहान ४ः४५ वजे बाथरुमको...

हटिया-फुर्केचौर एरियामा आज ७ घण्टा विद्युत नहुने

20201106_083918-163123516-1729306868.jpg

३ कार्तिक , हेटौँडा। शनिबार हेटौंडा १६,१७ र १८को  हटिया-फुर्केचौर एरियामा  शनिबार दिनको ७ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार सुचना मार्फत कामाने वितरण केन्द्र अन्तर्गत हेटौंडा १६,१७ र १८को  हटिया-फुर्केचौर एरियामा ११ हजार केभीको तार मुनि र छेउछाउमा परेको रुखका हाँगा काट्नु पर्ने...

रवि लामिछानेलाई पोखरा पुर्याइयो

३ कार्तिक, हेटौंडा । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । शुक्रबार साँझ काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएका उनलाई राति नै पोखरा पुर्याइएको हो...

एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1729302289.jpg

३ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई...

हेटौंडाको एक होटलमा मानन्धर मृत अवस्थामा फेला

Screenshot_20240528_08091-1729301069.jpg

३ कार्तिक, हेटौंडा। हेटौंडाको एक होटलमा पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार अपरान्ह हेटौंडा वडा नम्बर २ मा रहेको पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बसेका एक पुरुष मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। मृत अवस्थामा फेला परेका व्यक्ति काठमाडौं चावहिल बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर रहेको...

पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ

Screenshot_20241018_19173-1729258374.jpg

२ कार्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी होबिन्द्र बोगटी नेतृत्व प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो। जिल्ला अदालत कास्कीबाट शुक्रबार लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार