२ कार्तिक, हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीबाट शुक्रबार लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पोखराको सूर्यदर्शन...
२ कार्तिक, हेटौंडा। त्रिभुवन राजपथसंगै जोडिएको सडक र हेटौंडा-१० मा रहेको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्रि) आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ। बिहीबार हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का तथा सशस्त्र प्रहरी बल १४...
२ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन दुई हजार रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ ।...
२ कार्तिक, हेटौंडा । हेटौँडा-९ लामसुरेमा नेपाल सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योगको क्रसरको तार चोरी भएको छ । क्रसरमा प्रयोग भएका विभिन्न प्रकारका करिब १ सय ५० मिटर तामाको तार चोरी भएको जनाइएको छ । यो घटना असोज २२ गते राति २ बजेको भएपनि बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको निवेदन परेपछि घटना सार्वजनिक भएको हो ।...
२ कार्तिक, हेटौंडा । अमेरिकाविरुद्धको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १ सय ४७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४९ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । त्यस्तै, आसिफ शेख र अनिल शाहले २७/२७ रन बनाएका थिए ।...
२ कार्तिक, हेटौंडा। भिमफेदी- कुलेखानी सडकखण्ड ३ दिन बन्द रहने भएको छ। असोज १२ गतेको आएको बाढीपहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी बैकल्पिक मार्ग खुलाई यातायात चलाइएकोमा मर्मतका लागि ३ दिन सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएको हो। इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्यूम पाइप थप्ने र सडक चौडा...
२ कार्तिक, हेटौंडा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत असोज १० देखि १३ गतेसम्मको भारी वर्षा पछिको बाढी, पहिरो तथा डुवान प्रभावित स्थानीय तहलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। सिंहदरबारस्थित विपद् प्राधिकरणमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको...
२ कार्तिक, हेटौंडा । नेपाल सरकार मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । बैठक साँझ पाँच बजे बस्ने भएको हो । बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने जनाइएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सर्च कमिटीलाई पूर्णता दिने सहमित गरेको थियो । ...
२ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडि भू-भागका एक-दुई स्थानमा हल्का वर्षा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...







-1729215017.jpg)


















