Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थप ६० जनामा कोरोना भाइरसको संक्रमण

corona-1682854116.jpg

१७ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा देशभर २७२ पीसीआर तथा १ हजार २०१ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।...

बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागी हुने

Screenshot_20230430_16185-1682850934.jpg

१७ बैशाख, काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने भएका छन् । राज्याभिषेक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल सहभागी हुन नसक्ने भएपछि साउद सहभागी हुन लागेका हुन् ।   राज्याभिषेक समारोह बैशाख २३ गते लन्डनको...

महावीर पुन र सरकारबीचको वार्ता सकारात्मक

Screenshot_20230430_15495-1682849194.jpg

१७ बैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ ।  आइतबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै पुनले वार्ता सकारात्मक भएको जानकारी दिएका हुन् । उनले सकभर आजै नभए सोमबारसम्ममा माग पुरा गर्न सरकार सकारात्मक रहेको उनले बताए ।   उपप्रधान एवं...

कार्यवाहक राष्ट्रपतिसंग सभामुख र अध्यक्षको भेट

Screenshot_20230430_13211-1682840405.jpg

१७ बैशाख, काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले भेट गरेका छन् । कार्यवाहक राष्ट्रपति यादवसंग सभामुख देवराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका हुन् ।लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा उनीहरूबीच भेट भएको उपराष्ट्रपतिको सचिवालयले...

प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेट

Screenshot_20230430_13093-1682839541.jpg

१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच भेट भएको हो । वैशाख १० को उपनिर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा पुन: निर्वाचित भएपछि लामिछाने र दाहालबीच पहिलो भेट हो । भेटमा बधाई ज्ञापन तथा सरकारमा सहभागी हुने नहुने...

आइतबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1682838266.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आइतबार प्रतितोला १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १४...

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना

Screenshot_20230430_12422-1682837919.jpg

१७ बैशाख, जनकपुर । मधेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएको छ । जिल्ला हुलाक कार्यालयको भवनमा आयोगको कार्यालय स्थापना गरिएको हो ।  कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले पीडितहरूलाई न्याय र...

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने

Screenshot_20230429_20111-1682837331.jpg

१७ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेका हुन् ।  राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका नेपाल एयरलाइन्सको नियमित उडानबाट बेलुकी ८ बजे पौडेल...

कार सडकबाट तल खस्यो, दुई जनाको मृत्यु

Screenshot_20230412_07263-1682826214.jpg

१७ बैशाख, सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन् । घटनास्थलमा नै मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । दुर्घटनामा घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । विपि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार