Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदी-४ गोल्पिङमा बस पल्टियो,*६ को अवस्था गम्भीर

IMG-20241009-WA0007-1728487747.jpg

२३ असोज, हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाण्डौ बाट जनकपुरको लागी आउदै गरेको * बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर बस पुन: हेटौंडा आउदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोक्किन पुगी उक्त बस गोल्पिङ नजिक दुर्घटना भएको...

एनआरएनएद्वारा राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग

Screenshot_20241009_20124-1728484072.jpg

२३ असोज, हेटौंडा । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले विपद राहत कोषमा सहयोग गरेको छ ।  एनआरएनएले बाढीपहिरोपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको हो ।  सहयोग रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा. बद्री...

ऊर्जामन्त्री खड्काले सोधे कुलमानलाई स्पष्टीकरण

Screenshot_20241009_14250-1728463220.jpg

२३ असोज, हेटौंडा । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्री खड्काले कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोधेका हुन् । कुलमानलाई उनको कामको मुल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरीय बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरीद टेण्डरलाई...

सामुदायिक वनमा जुवा खेलिरहेका ५ जुवाडे पक्राउ

Screenshot_20241009_14131-1728462505.jpg

२३ असोज, हेटौंडा । दाङको एक सामुदायिक बनको जङ्गलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा परिवर्तित गाउँपालिका-२ का २८ वर्षीय हिमाल वली, घोराही उपमहानगरपालिका १२ का ३३ वर्षीय जिवराज रावत, ९ का ३७ बर्षीय केशव शाह, १३ का ३० वर्षीय सुर्य बोहरा, वंगलाचुली गाउँपालिका-३ का ३० वर्षीय केदार...

राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

president-Ram-chandra-pou-1728438644.jpg

२३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा  सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा दिउँसो ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू,...

कात्यायनी देवीको पूजा गरिँदै

kaatyaayani_56-1728283336-1728437862.jpg

२३ असोज, हेटौंडा । आश्विन नवरात्रको छैठौं दिन दुर्गा भवानीको छैठौं शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1728437483.jpg

२३ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक...

मनहरी गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता

Screenshot_20241009_06474-1728435904.jpg

२३ असोज, हेटौंडा। मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको छ गाउँपालिका मंगलबार वडा दशैको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम मार्फत  निर्वाह भत्ता वितरण गरेको हो । पुर्ण अपङ्गता भएका मानिसलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिएपनी आंशिकको हकमा...

पाँच जना पर्वतारोही मंगलबार मृत भेटिए

dhaulagiri-mountain-1728382554.jpg

२२ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मंगलबार मृत भेटिएका छन् ।   धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसीयाका आरोहीहरुको शव मंगलबार सात हजार एक सय मिटरको उचाईमा भेटिएको हो । रसीयाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार