Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर प्रहरीले तेल ट्याङकरबाट फेला पार्यो झण्डै ४ सय किलो गाँजा

IMG-20241008-WA0004-1728376583.jpg

२२ असोज, हेटौंडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरभित्र गाजा बरामद गरेको छ।मंगलबार बिहान काठमाडौं तेल खन्याएर पालुङ हुदै विरगंज तर्फ जादै गरेको  ७ ख १७७१ को ट्याङकरलाई बिशेष सुचनाको आधारमा रोकी चेकजाँच गर्ने क्रममा तीन सय ९२ किलो लागूऔषध गाँजा बरामद गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु...

भिमफेदी कारागारका कैदीबन्दीलाई कैलाश गाउँपालिकाको सहयोग

Screenshot_20241008_14023-1728375644.jpg

२२ असोज, हेटौंडा।  कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध गराएको छ ।  आज मंगलबार कारागारमैं पुगेर पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, कैलाश १ का वडाअध्यक्ष तेज बहादुर ब्लोन, वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भोलन, कलैशका लेखा अधिकृत नवीन धिताल सहितको टोलीले २ ओटा खसी, ६ बोरा...

एक साताभित्र बीपी राजमार्ग संचालन हुने गृहमन्त्रीको दावी

Ramesh1-1728374358.jpg

२२ असोज, सिन्धुली । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बीपी राजमार्गमा सवारी संचालन हुने दावी गरेका छन् ।  सिन्धुलीको खुर्कोटमा बाढि पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि गृहमन्त्री लेखकले अति बीपी राजमार्ग सुचारु गर्न सडक विभाग र नेपाली सेनासहितको डाईभर्सन निर्माणको काम गरिरहेकोले एकसाताभित्र सवारी संचालनमा आउने बताएका...

करेन्ट लागेर एक युवकको मृत्यु

Current1-1728373968.jpg

२२ असोज, हेटौंडा । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–५ मिठुअबाका २६ वर्षीय अस्लोक कुमार महतो रहेका छन् ।  उनलाई आफ्नै खेतमा पानी तान्ने मोटरको तार जोडने क्रममा करेन्ट लागेको र उपचारको लागि शिवदर्शण अस्पतालमा पु¥याईएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

मंगलबार सुनचाँदीको मूल्य घट्यो

Gold-1728373652.png

२२ असोज, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

स्कन्दमाता भगवतीको पूजा आराधना गरिंदै

skandamata-1536x708-1-102-1728351251.jpg

२२ असोज, हेटौंडा । बडा दसैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाइँदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । राजधानीका गुहेश्वरी,...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1728350670.jpg

२२ असोज, हेटौंडा । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी...

बागमतीमा डाइभर्सन बन्यो कान्तिलोकपथमा गाडी चल्न थाले

Screenshot_20241008_06505-1728349595.jpg

२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ । बाढीले  बागमती पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध बनेको थियो। बगाएको भागमा डाइभर्सन निर्माण गरी सोमबार रातिबाट सवारीका साधन संचालनमा आएका हुन्। गत १२ गते आएको...

चौघडा बचतको शुभकामना आदान प्रदान कार्यक्रम

FB_IMG_1728319355639-1728319373.jpg

२१ असाेज हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी  संस्थाद्वारा शुभकामना  आदानप्रदान  कार्यक्रमकाे आयाेजना गरेको  छ । नेपालीहरूको  महान चाड विजयादशमी, दिवावली, नेपाल सम्बत तथा छठ लगायतकाे पर्वहरुकाे अवसर पारेर सहकारीले शुभकामना आदानप्रदान  कार्यक्रमकाे आयाेजना गरेकाे हाे । कार्यक्रममा  सहभागीहरुले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार