Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको बागमतीमा पल्टियो ईभि गाडी

images-1728098850.jpg

१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८  सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन्। शनिबार बिहान काठमाडौंबाट धरान जाँदै गरेको प्रदेश १-०२ ००१ ज ४३२८ नम्बरको गाडी पल्टिँदा चालक सहित ३ जना घाईते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले...

आज चन्द्रघण्टाको पूजाआजा गरिंदै

devi1633746378-1728091958.jpg

१९ असोज, हेटौंडा । महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा...

मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1728091420.jpg

१९ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र लुम्बिनी...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रार र हेटौंडा अस्पताल अध्यक्षमा गुरागाई नियुक्त

FB_IMG_1728038566130-1728039519.jpg

१८ असोज, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार तथा हेटौंडा अस्पताल ब्यबस्थापन समितिको अध्यक्षमा भिमसागर गुरागाई नियुक्त भएका छन्। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री स्तरीय निर्णय अनुसार गुरागाईलाई प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको हो।नवनियुक्त...

राहत र पुर्नस्थापनाका लागि गाउँपालिका महासंघ बागमती प्रदेशको आग्रह

Screenshot_20241004_16343-1728038988.jpg

१८ असोज, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले असोज ११ र १२ गते परेको अविरल बर्षापछिको बाढिपहिरोबाट भएको क्षतिमा तत्काल उद्धार, उपचार, राहत र पुर्नस्थापनाको काम अघि बढाउन आग्रह गरेको छ । महासंघका प्रदेश अध्यक्ष कर्णबहादुर मगरद्वारा शुक्रबार जारी अपिलमा विपदबाट बागमती प्रदेश बढि प्रभावित भएकोले तीनै तहको सरकारसंग...

नवरात्र: माता ब्रह्मचारिणीको पूजा आराधना

maa-brahmacharini-puja_ed-1728003763.jpg

१८ असोज, हेटौंडा ।  नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ । शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि नारदको सल्लाहमा भगवान महादेवलाई पतिको रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् ।...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1728003270.jpg

१८ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र  बागमती प्रदेशका थोरै...

चित्लाङ,थानकोट सडकखण्डमा शुक्रबार बिहानसम्म आवतजावतमा रोक

Screenshot_20241003_23001-1727975842.jpg

१७ असोज, हेटौंडा ।  त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको  (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक लगाइएको छ। जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वाअनुमान माहाशाखाले २ दिन भारी बर्षा हुन सक्ने भनी सुचना जारी भएको हुदा उक्त मार्गमा हुने सक्ने जोखिमलाई मध्य नजर गरी मकवानपुर जिल्ला अन्तर्गतको त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको ...

संवेदनशील टोलको प्रगति माविलाई वाटर डिसपेन्सर

Screenshot_20241003_20544-1727968513.jpg

१७ असोज, हेटौंडा।  हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति माध्यामिक विद्यालयलाई एक थान वाटर डिसपेन्सर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका पदाधिकारी,सदस्य तथा सल्लाहकारकाे उपस्थितिमा अध्यक्ष नबराज काेइरालाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार