१६ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको हो मंगलबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार छापावाल सुन आज एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई...
१६ असोज, हेटौंडा। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक बगाउदा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ । मंगलबार सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि ल्याइएका इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटारकी शुसिला घिसिङलाई...
१६ असोज, हेटौंडा। हेटौंडामा आधा किलो सुन सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा मंगलबार मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट बिरगंजबाट हेटौडा तर्फ आउँदै गरेको बागमती प्र.०३–००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा उक्त माईक्रोमा सवार भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा...
१५ असोज, हेटौंडा । बीएन्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईं मंगलबार धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले प्रसाईलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले उनलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको छ । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी कृष्ण हरि शर्मा , मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज...
१५असोज,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीमको मंगलबार समापन गरिएको छ ।कैलाश गाउँपालिकामै असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिमको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गरेका थिए । कार्यक्रममा बोल्दै मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका वालवालिकाहरुलाई...
१५ असोज, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थित बागमती किनारमा तीन वटा शव फेला परेको छ। मन्थलीको उत्तर तर्फ बागमती नदी बग्ने गर्छ सोही नदी किनारमा एक महिला र दुईजना पुरुषको शव फेला परेको हो। मकवानपुरको प्रहरीले नदीमा माछा मार्न गएकाहरुले शव देखेको भन्ने बारे जानकारी प्राप्त भएको र घटनास्थल इलाका प्रहरी...
१५ असोज, बर्दघाट। पूर्व -पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा भस्सिएको सडक खुलाउने प्रयास जारू रहेको छ। सोमबार अपरान्ह बर्दघाट नगरपालिका-४ खुर्सानीखोलानजिकै भासिएको सडक खुलाउन रातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएकोले दिउँसो सम्म एकतर्फी संचालनको तयारी भइरहेको जिप्रका पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


























