Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भर्खरै भिमफेदी ४ गोल्पिङमा पहिरो खस्यो

FB_IMG_1727671944284-1727672328.jpg

१४ असोज, हेटौंडा। भैसे भिमफेदी सडक अन्तर्गत भिमफेदी-४ गोल्पिङ तल रातोमाटेमा भर्खरै पहिरो खसेको छ। सडकखण्ड माथिबाट पहिरो खसेको गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठले जानकारी दिएका छन्। बिहीबार र शुक्रबारको अविरल वर्षाका कारण सोही स्थानमा पहिरो खसेर हालसम्म बाटो अवरुद्धनै रहेको छ। # फोटो :उपाध्यक्ष श्रेष्ठको फेसबुकबाट ...

सिस्नेरिमा ज्यान गुमाएका ३ खेलाडीको शव हेटौँडा ल्याइयो

Screenshot_20240930_10174-1727670857.jpg

१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडी मध्य तीनजनाको शव हेटौंडा ल्याइएकाे छ । सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत हेटौंडा ल्याईएकोमा शव यति बेला  मकवानपुर जिल्ला फुटबल संघले हेटौंडाको हुप्रचौरमा श्रद्धाञ्जलीका लागि राखेको...

हेटौंडा भएर बिहीरिने र भित्रिने तीन मार्ग खुले

Screenshot_20240930_09352-1727668520.jpg

१४ असोज, हेटौंडा।  बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात सम्पर्क टुटेको मकवानपुरको पुनः सम्पर्क जोडिएको छ।  काठमाडौँ जोड्ने आधा दर्जन  सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौँ र हेटौँडा-धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन आएको छ। खस्को पहिरो पन्छाएर त्रिभुवन राजपथ अन्तर्गत...

काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए

Screenshot_20240528_08091-1727660123.jpg

१४ असोज, हेटौंडा।  गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी  सिडिओहरूको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरू परिवर्तन गरेको हो। सरुवा भएको ३ महिना नबित्दै दुई जिल्लामा प्रजिअको सरुवा गरेको हो । मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा...

बहाव कम भएपछि कुलेखानी ड्यामको ढोका बन्द गरियो

Screenshot_20240928_07422-1727595575.jpg

१३ असोज, हेटौंडा। ३१ वर्षपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा रहेको कुलेखानी जलाशयको सतह भरिएर खोलिएको ढोका बन्द गरिएको छ। पानीको भरिएर बहाव बढेपछी ड्यामको ३ वटा ढोका खोलिएको थियो। जलाधार क्षेत्रमा पानी पर्ने क्रम रोकिएकोले जलाशयमा पानीको सतह घटेपछि खोलिएको ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजना केन्द्रका...

बाढी, पहिरोमा ११२ को मृत्यु, १०० घाइते

Screenshot_20240928_11315-1727571370.jpg

१३ असोज, हेटौंडा। अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट परेर  देशभर १ सय १२ जनाले ज्यान गुमाएका छन् भने  विपदमा परेर हालसम्म ६८ जना बेपत्ता भएका र १०० जना घाइते भएका छन् ।सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा...

सप्तकोशीमा पानीको बहाव ५६ वर्ष यताकै उच्च

Screenshot_20240929_06273-1727570663.jpg

१३ असोज, भन्टाबारी।  विगत केही दिनदेखिको अविरल वर्षाका हिमाली र पहाडी क्षेत्रमा पानी पर्दा सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। आइतबार बिहान ३:०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जुन वहान ५६ वर्षयताकै उच्च रहेको हो। यसअघि कोशी...

मकवानपुरको सिस्नेरीमा बेपत्ता एन्फाका ६ विद्यार्थीको शव भेटियो

Screenshot_20240528_08091-1727528074.jpg

१२ असोज, हेटौंडा । मकवानपुर इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीमा रहेको बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघद्वारा संचालित एकेडेमीका रहेका ४० मध्य बेपत्ता भएका ६ जना विद्यार्थी शव फेला परेको छ। बिगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरोमा पुरिएर ६ जना एन्फाका विद्यार्थी बेपत्ता भएका थिए ।  कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ...

कोशी ब्यारेजबाट आवतजावतमा रोक

Screenshot_20240719_05364-1727526219.jpg

१२ असोज, भन्टाबारी । सप्तकोशी नदीमा पानीको बहाव बढेर पुल माथिबाट पानी बग्न थालेपछि कोशी ब्यारेजको पुलबाट पूर्ण रुपमा आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले बताएका छन् । सप्तकोशीमा पानीको बहाव  साँझ ५ः०० मापन गर्दा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार