Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1727313483.jpg

१० असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको...

जीबी राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्धा दर्ता

GB-Rai-1727262066.jpg

९ असोज, हेटौंडा । प्रहरीको फरार सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्धा दर्ता भएको छ । जीबीविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । प्रतिवादी बनाइएकाहरूमा सहकारीका संस्थापक अध्यक्ष जीबीसहित सागर केसी, थानबहादुर बुढामगर, कुमार...

राष्ट्रपति पौडेलसमक्ष दलित आयोगको प्रतिवेदन पेश

Screenshot_20240925_14470-1727254948.jpg

९ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक प्रतिवेदन पेश भएको छ ।  बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष...

सुन तोलाको ७०० रूपैयाँले बढ्यो

gold-1727246278.png

९ असोज, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन तोलाको ७०० रूपैयाँले बढेको हो ।   बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

उपनिर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी

1686219110_1680845215_nir-1727245561.jpg

९ असोज, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि सूचना जारी गरेको छ ।  संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो ।  दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।...

हेटौंडा-सिस्नेरी-दक्षिणकाली सडक सुचारू रहने

Screenshot_20240924_08553-1727235385.jpg

९ असोज, हेटौंडा । काठमाडौं जोड्ने छोटोे दुरीको हेटौंडा-सिस्नेरी-दक्षिणकाली सडक बुधबार सुचारू रहने भएको छ । दक्षिणकाली छैमले सिस्नेरी सडक खण्ड कालोपत्रे गर्न यातायात बन्द हुने भनिएकोमा बुधबार सुचारू रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबारदेखि असोज १९ गतेसम्म १२ दिन सो सडकमा सवारी संचालनमा रोक लगाई बैकल्पिक मार्ग...

वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित पक्राउ

Screenshot_20240707_18562-1727229455.jpg

९ असोज, हेटौंडा । झापाको बुद्धशान्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् । ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान...

नेपालले ओमानसंग अंक बाँड्यो

20240925_073108-1727228798.jpg

९ असोज, हेटौंडा । वर्षाका कारण खेल्न असम्भव भएपछि नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग-२ मा ओमानसँग अंक बाँडेको छ। मंगलबारको खेलमा ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ। यसैगरी ओमान छैटौँ स्थानमा छ। युएई तालिकाको पुछारमा छ।  ८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1727227455.jpg

९ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली  रहेको छ। कोशी, मधेश,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार