Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको बागमतीमा पहिरोमा परेर युवतीको मृत्यु

Screenshot_20240528_08091-1727525017.jpg

१२ असोज, हेटौंडा।  विगत ३ दिनदेखिको अविरल वर्षाका पहिरो खस्दा मकवानपुरको बागमती गाउँपालिका एक युवतीले ज्यान गुमाएकी छिन्।  गाउँपालिका वडा नम्बर ३ सुक्खा सल्यनीमा घरमाथि बाट खसेको पहिरोमा परेरे अन्दाजी  २० वर्षीया फुलमाया थिङको ज्यान गएको मकवानपुर प्रहरीका निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी...

बागमतीमा कल्भट भत्किदा मकवानपुर सिन्धुलीको यातायात सम्पर्क टुट्यो

IMG_20240928_172654-1727524326.jpg

१२ असोज, हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रको बागमती गाउँपालिका वडा नम्बर ५ मा रहेको बागमती पुल जोड्ने कल्भट भत्किदा मकवानपुर र सिन्धुलीबिचको यातायात सम्पर्क टुटेको छ।  अबिरल बर्षाको कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका ५ पाण्डप स्थित कल्भट भत्काएको  हो। पुल भत्किदा हरिपुरगढी, मरिण गाउँपालिका र सिन्धुली...

हेटौंडा ४ र ५ बाट दुई दर्जन बढीको उद्दार

Screenshot_20240928_11315-1727504944.jpg

१२ असोज, हेटौंडा। विगत ३ दिनदेखि अविरल वर्षाका कारण खहरे र खोल्सीमा पानीको बहाव बढ्दा हेटौंडा वडा नम्बर ४ र ५ का विभिन्न स्थान डुबानमा परेको छ। हेटौंडा ४ को गर्दोइ, हेटौंडा ५ को पिप्ले, शान्तिनगर डुबान परेको छ। प्रहरी र नगर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको पम्प हाउसमा फसेका...

पहिरोले सिस्नेरिमा रहेका एन्फा एकेडेमीका ५ विद्यार्थी बेपत्ता

20200720_073325-165572170-1727503241.jpg

१२ असोज, हेटौंडा। मकवानपुर इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीमा रहेको  स्थानीय वत्सला माध्यमिक विद्यालयमा अखिल नेपाल फुटबल संघद्वारा संचालित एन्फा एकेडेमीका रहेका ३७ मध्य पाँच विद्यार्थी पहिरोमा पुरिएको खबर प्राप्त भएको छ। बिगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरोमा पुरिएर ५ जना एन्फाका विद्यार्थी बेपत्ता भएका हुन्।  कुलेखानीको...

मकवानपुरमा बाढी पहिरो: सिस्नेरिमा दुई दर्जन घर डुब्यो,केही बेपत्ताको आशंका

Screenshot_20240928_11315-1727502561.jpg

१२ असोज, हेटौंडा। अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजार सहित ३० वटा घरटहरा डुबानमा परेको र केही घरहरु बगाएको खबर प्राप्त भएको छ । स्थानीयहरुले जनाए अनुसार सिस्नेरी प्रहरी चौकी र दुई दर्जन घर डुबेको र केही घर बगाएको जनाएका छन्।यद्यपि प्रहरीले यस बारे पुष्टि गरिसकेको छैन्।बाटो पहिरोले अवरुद्ध बनेको र...

कान्तिलोकपथ अन्तर्गत बगुवा पुल बाढिले भत्कायो

Screenshot_20240928_10010-1727497038.jpg

१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ । विगत दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढीले बगुवा (बागमती) पुलको केही भागमा क्षती पुगेको जनाइएको छ । मकवानपुरको भिमफेदि-८ महादेवटार तर्फको भागमा क्षती पुर्याएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन्।...

त्रिभुवन राजपथ अन्तर्गत ३ ठाउँमा पहिरो

20200720_073325-165572170-1727488116.jpg

१२ असोज, हेटौंडा। विगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरो जाँदा शनिबार बिहानबाट मकवानपुरमा पुर्व पश्चिम राजमार्ग र धरान चतरा सडकखण्ड बाहेक सबै राजमार्ग अवरुद्ध बनेका छन्। पहिरोका कारण सिस्नेरी, फाखेल, कान्तिलोकपथ र त्रिभुवन राजपथ पनि अवरुद्ध बनेको हो। त्रिभुवन राजपथ अन्तर्गत थाहानगर ५ र अन्य २ स्थानमा पहिरो जाँदा दामान हुदै काठमाडौँ...

३१ वर्षपछि कुलेखानी भरिएर ढोका खोलियो

Screenshot_20240928_07060-1727486881.jpg

१२ असोज, हेटौंडा। बिगत ३ दिन देखिको अविरल वर्षाका कारण जलाधार क्षेत्रमा परेको पानीले मकवानपुरको इन्द्रसरोवर २ मा रहेको कुलेखानी जलाशयको २ वटा ढोका खोलिएको छ। ३१ वर्ष पछि जलाशयमा क्षमता अनुसार पानी भरिएपछि  शनिबार बिहान ५ बजेदेखि ड्यामको दक्षिण तर्फ रहेको २ वटा ढोका खोलिएको छ । अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि...

कुलेखानी भरिने क्रममा, तटिय क्षेत्रमा सतर्क रहन सर्कुलेशन

Screenshot_20240927_17442-1727438507.jpg

११ असोज, हेटौंडा । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिने क्रममा रहेको छ । बिहीबार र शुक्रबार देखि जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण कुलेखानी ड्याम १ घण्टामा ३० सेन्टिमिटरका दरले पानी भरिएको हो। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले प्रष्ट खबरलाई जनाएका अनुसार यहि रफ्तारमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार