Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर

raprapa-1727964708.png

१७ असोज, हेटौंडा । राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार विभागको जिम्मेवारी हेरफेर र मनोनयन गरेका हुन् । हेरफेरका क्रममा संगठन विभाग प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याइएको छ भने स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष...

चुच्चेखोला सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न

Screenshot_20241003_15575-1727950395.jpg

१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिल्वालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा बोल्दै मन्त्री सिल्वालले वन संरक्षणमा सामुदायिक...

बडादशैं शुरु, आज घटस्थापना

Ghatasthapana-1727927291.jpg

१७ असोज, हेटौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आजबाट शुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरु हुनेछ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन...

आजदेखि पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने

img-04-1727926548.jpg

१७ असोज, हेटौंडा । सर्वोच्च अदालत आजदेखि बन्द रहने भएको छ। दशैंको अवसरमा आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएको हो ।  अदालतले एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको छ । तर घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1727926186.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका  थोरै...

प्रधानन्यायाधीशमा सिफारिस भएका राउतको नाम अनुमोदन

prakashman-sing-raut-1726-1727874892.jpg

१६ असोज, हेटौंडा । प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिले बुधबार राउतसँग गरेको सवाल जवाफ लगत्तै समितिले उनको नाम अनुमोदन गरेको हो । सुनुवाई समितिले सर्वसम्मत नाम अनुमोदन गरेसंगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । असोेज २० गतेदेखि...

सुगम विमानस्थल बिहान ४:३० बजेदेखि खुला हुने

2009-03_Kathmandu_10-1727864076.jpg

१६ असोज, हेटौंडा । काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४:३० बजेदेखि खुला हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुनेछ । यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध...

मकवानपुरगढीमा खोलाले बगाउदा गोमाको मृत्यु

Screenshot_20240528_08091-1727857596.jpg

१६ असोज, हेटौंडा।  मकवानपुरगढीमा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ। बुधबार बिहान  मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ५मा  रहेको ज्यामिरे खोलाले बगाउँदा मकवानपुरगढी – ५ सिमलटार बस्ने ६४ वर्षीया गोमा कुमारी दमाईको ज्यान गएको जनाइएको छ । खोलाले बगाएकी उनको शव सामरी खोलामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका...

माटोको ढिस्कोले पुरेर २ जनाको मृत्यु

death_body-1727853378.jpg

१६ असोज, हेटौंडा । हुम्लामा माटोको ढिस्कोले पुरेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताजाँकोट गाउँपालिका-३ का ध्रुव शाही र मनसुरा मल्ल रहेका छन् । ताजाँकोट गाउँपालिका-३ को रामा गाउँको अउल भन्ने स्थानमा दशैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार