१५असोज,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीमको मंगलबार समापन गरिएको छ ।कैलाश गाउँपालिकामै असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिमको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गरेका थिए ।
कार्यक्रममा बोल्दै मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका वालवालिकाहरुलाई सुरक्षित हुन मद्दत पुग्ने भन्दै वार्षिक स्वीकृत कार्यक्रम अनुसारनै तालिम आयोजना गरिएको बताए।
उनले तालिममा सहभागि शिक्षकहरुले आफ्नो विद्यालयमा गई कम्तिमा ६ महिनाको कार्यतालिका बनाएर बालबालिकाहरुलाई सिकाउनु पर्ने व्यवस्था गरिएको समेत उद्घोष गरेका थिए। तालिममा पालिका भित्रका ४८ वटा विद्यालयबाट १/१ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा विद्यालय उमेरका बालबालिकाहरुको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिइएको स्रोत शिक्षक ध्रुवराज विष्टले जानकारी दिएका छन्। तालिमका प्रमुख प्रशिक्षक तथा किड पावर इन्टरनेशनलका नेपाल प्रतिनिधि सुष्मा पोखरेल रहेकी थिइन्। प्रशिक्षक पोखरेलले यस तालिमले विद्यालय वालवालिकालाई आत्मविश्वास वृद्धि गर्ने सहयोग पुग्ने बताइन्। तीन दिनसम्म चलेको उक्त तालिम कैलाश गाउँपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजन र किड पावर नेपालको सहजिकरणमा सम्पन्न भएको हो ।
२६ असोज, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ के भि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २...
२६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका...
२६ असोज, हेटौंडा । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...
२६ असोज, हेटौंडा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२६ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको...
२५ असोज, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू-२० च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा...
२५ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
२३ असोज, हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...