Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा किशोरी सुरक्षा तथा आत्मरक्षाका लागि तालिम

Screenshot_20241001_19304-1727790391.jpg

१५असोज,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीमको  मंगलबार समापन गरिएको छ ।कैलाश गाउँपालिकामै असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिमको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गरेका थिए ।

कार्यक्रममा बोल्दै मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका वालवालिकाहरुलाई सुरक्षित हुन मद्दत पुग्ने भन्दै वार्षिक स्वीकृत कार्यक्रम अनुसारनै तालिम आयोजना गरिएको बताए।

उनले तालिममा सहभागि शिक्षकहरुले आफ्नो विद्यालयमा गई कम्तिमा ६ महिनाको कार्यतालिका बनाएर बालबालिकाहरुलाई सिकाउनु पर्ने व्यवस्था गरिएको समेत उद्घोष गरेका थिए। तालिममा पालिका भित्रका ४८ वटा विद्यालयबाट १/१ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा विद्यालय उमेरका बालबालिकाहरुको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिइएको स्रोत शिक्षक ध्रुवराज विष्टले जानकारी दिएका छन्। तालिमका प्रमुख प्रशिक्षक तथा किड पावर इन्टरनेशनलका नेपाल प्रतिनिधि सुष्मा पोखरेल रहेकी थिइन्। प्रशिक्षक पोखरेलले यस तालिमले विद्यालय वालवालिकालाई  आत्मविश्वास वृद्धि गर्ने सहयोग पुग्ने बताइन्।  तीन दिनसम्म चलेको उक्त तालिम कैलाश गाउँपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजन र किड पावर नेपालको सहजिकरणमा सम्पन्न भएको हो ।

Screenshot_20241001_19310-1727790391.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार