Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चित्लाङ,थानकोट सडकखण्डमा शुक्रबार बिहानसम्म आवतजावतमा रोक

Screenshot_20241003_23001-1727975842.jpg

१७ असोज, हेटौंडा ।  त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको  (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक लगाइएको छ।

जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वाअनुमान माहाशाखाले २ दिन भारी बर्षा हुन सक्ने भनी सुचना जारी भएको हुदा उक्त मार्गमा हुने सक्ने जोखिमलाई मध्य नजर गरी मकवानपुर जिल्ला अन्तर्गतको त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको  (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक लागाइएको हो।एक साता अघिको पहिरोले मकवानपुरके सिस्नेरी-दक्षिणकाली, कुलेखानी - फाखेल, कान्तिलोकपथ भत्काएपछि उक्त छोटो मार्ग भएर साना सवारी र मोटरसाइकल संचालन हुदै आएको थियो। 

उक्त सडकखण्ड अप्ठयारो र चिप्लो समेत भएकोले पानी पर्दा हुन सक्ने संभावित दुर्घटनाको दृष्टीकोणलाई मध्येनजर गरी बिहीबार रातिबाट शुक्रबार बिहान सम्मका लागि  उक्त सडकखण्डमा चल्ने सम्पुर्ण सवारी साधनलाई आवत जावतमा निषेध गरीएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार