Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान श्रेष्ठद्वारा सन्न्यास

354541884_132991412456819-1729473487.jpg

५ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास लिएका छन् ।  मानबहादुरले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सन्न्यासको घोषणा गरेका हुन् । मैले आज सन्न्यास लिने घोषणा गरेको छु । यो निर्णय लिन सहज थिएन । तर, नयाँ खेलाडीलाई मार्गप्रशस्त गर्न म यो निर्णयमा पुगेको हुँ,” भिडियोमा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1729473019.jpg

५ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । लुम्बिनी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि...

खुल्यो कुलेखानी सिमखोला डाइभर्सन

Screenshot_20241006_07464-1729431434.jpg

४ कार्तिक, हेटौंडा। मर्मतका लागि ३ दिन बन्द गरिएको भिमफेदी कुलेखानी सडकखण्ड आइतबार साँझबाट संचालनमा आएको छ।  असोज १२ गतेको आएको बाढीपहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी बैकल्पिक मार्ग खुलाई यातायात चलाइएकोमा मर्मतका लागि ३ दिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको कुलेखानी - भिमफेदी सडकखण्ड दुईतर्फीनै संचालनमा आएको हो...

रवि लामिछानेलाई अनुसन्धान गर्न ६ दिनको म्याद थप

Screenshot_20241020_17495-1729426001.jpg

४ कार्तिक, पोखरा। सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । पोखराको सूर्य दर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछानेको संलग्नता देखिएको भन्दै...

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा श्रेष्ठ

Screenshot_20241020_15112-1729416578.jpg

४ कार्तिक, हेटौंडा ।  बागमती प्रदेश लोक सेवा अयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । लामो समय देखि रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्ति गरिएको हो।  उनलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन् ।प्रदेश कार्यलयले एक विज्ञप्ति जारी गर्दै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार...

लामिछाने पक्राउको विरोध प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्ता र प्रहरीबीच झडप

Screenshot_20241020_14571-1729415554.jpg

४ कार्तिक, पोखरा। आफ्नो सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्ताहरूको प्रदर्शनले उग्र रुप लिदा अवस्थालाई नियन्त्रणमा लिने कास्की प्रहरीले पानीको फोहरा र अश्रुग्याँस हानेको छ।  कास्की  प्रशासनले निषेधाज्ञा जारी गरेको स्थानमा भेल जम्मा भएर विरोध गरिरहेका...

लेक लागेर स्वीटजरल्याण्डका नागरिकको मृत्यु

death_body-1729415193.jpg

४ कार्तिक, हेटौंडा । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर स्वीटजरल्याण्डका नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीय मार्कुस सेसलर रहेका छन्। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीटजरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका उनको मृत्यु भएको प्रहरी...

धार्के सितापाइला सडक अनिश्चितकालका लागि बन्द

Screenshot_20241020_14443-1729414866.jpg

४ कार्तिक, हेटौंडा। धादिङको धार्के–सितापाइला सडक  कात्तिक ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो । नौबिसे-थानकोटमा सवारी चाप बढी रहदा सोही  बैकल्पिक मार्ग भएर साना र हलाका सवारी काठमाडौं भित्रिने गरेका थिए।...

स्थानीय बजारमा सुनको मूल्य बढ्यो

Gold-1729412287.jpg

४ कार्तिक, हेटौंडा । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको एक लाख ६५ हजार कायम भएको छ ।  त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रूपैयाँले बढेर दुई हजार ७५ रूपैयाँ रहेको छ। ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार