४ कार्तिक, हेटौंडा। मर्मतका लागि ३ दिन बन्द गरिएको भिमफेदी कुलेखानी सडकखण्ड आइतबार साँझबाट संचालनमा आएको छ।
असोज १२ गतेको आएको बाढीपहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी बैकल्पिक मार्ग खुलाई यातायात चलाइएकोमा मर्मतका लागि ३ दिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको कुलेखानी - भिमफेदी सडकखण्ड दुईतर्फीनै संचालनमा आएको हो ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्यूम पाइप थप्ने र सडक चौडा बनाउने कार्यका लागि सडकखण्ड कार्तिक २ गतेबाट ३ दिन बन्द गरिएकोमा सडक मर्मतगरी आइतबार साँझबाट संचालनमा मकवानपुरका प्रजिअ तिर्थराज चिलुवालले प्रष्टखबरलाई बताएका छन् ।उक्त सडकखण्ड बन्द रहदा कान्तिलोकपथ र त्रिभुवन राजपथ भएर सवारी चलेका थिए।
२८ कार्तिक, हेटौंडा। मनहरी गाउँपालिकामा मानव बेचविखन बिरुद्धको सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना...
२८ कार्तिक, हेटौंडा । आइसिसी यु-१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष...
२८ कार्तिक, हेटौंडा । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जोड्ने भएको...
२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो...
२८ कार्तिक, हेटौंडा । कार्तिक २५ गते सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ६मा मकवानपुर बकैया ३ हात्तिसुढेका...
२८ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ। ताजिकिस्तानको डुसान्बेमा...
२८ कार्तिक, हेटौंडा । जिल्ला अदालत काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री...
२८ कार्तिक, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ...
२८ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली...
२७ कार्तिक, हेटौँडा । हेटौँडामा पेट्रोल लोड टयांकरको टायर मर्मत गर्ने क्रममा टायर बिस्फोट हुँदा एकजनाको मृत्यु...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
२७ कार्तिक, हेटौंडा। पेस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको...
१८ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा भर्खरै पाटे बाघ देखापरेको छ। मनहरी गाउँपालिकाका श्रोत शिक्षक विदुर...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।...