Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु भएकाको शव जहाज मार्फत भारत लगियो

Screenshot_20240824_20112-1724509608.jpg

८ भदौं, हेटौंडा । शुक्रबार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनाग्रस्त  युपी ५३ एफटी ७६२३ नम्बरको बसमा मृत्यु भएका २७ जना मध्ये २५  जनाको शव भारत लगिएको छ। २५ जना शव भरतपुर अस्पतालमा पोष्टमार्टम पश्च्यात शनिबार दिउँसो भारतीय वायुसेनाको जहाजमार्फत भारत लगिएको...

सृजना टोल विकासको साधारणसभा र तिज विशेष कार्यक्रम

FB_IMG_1724508586341-1724508685.jpg

८ भदाै, हेटाैडा । हेटाैडा ६ मा रहेकाे सृजना टाेल विकास संस्थाकाे २३ औ वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।  हेटाैडा ६ का कार्यवाहक वडा अध्यक्ष  विजय पाैडेलकाे प्रमुख आतिथ्यता एवम संस्थाकी  अध्यक्ष  जीव कुमारी  पाैडेलकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो। साधारणसभामा संस्थाकी अध्यक्ष  जीव...

नगरस्तरीय शैक्षिक समन्वय हेटौंडाको हाजिरीजबाफमा ज्योति मावि प्रथम

Screenshot_20240824_06293-1724460411.jpg

८ भदौ, हेटौँडा। नगरस्तरीय शैक्षिक समन्वय समिति हेटाैंडाले माध्यामिक विद्यालय स्तरिय हाजिरीजबाफ प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ।  हेटाैंडा नगरक्षेत्रभित्रका २१ वटा माद्यमिक विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा हेटौंडा १८ मा रहेको ज्योति मा वि प्रथम, हेटौंडा १७ मा रहेको बालबोध मा वि दृतिय र हेटौँडा १६ हटियामा रहेको...

मकवानपुरमा बाढीले पिकअप भ्यान बगायो

Screenshot_20240528_08091-1724423622.jpg

७ भदौं, हेटौंडा ।शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण खहरे खोलाको भेलले पिकअप भ्यान बगाएको छ। शुक्रबार साँझ बागमती गाउँपालिका वडा नम्बर १ गोठखोला  स्थित गुहेखोलामा आएको भेलले ना ४ च ८४०९ नम्बरको पिकअप भ्यानलाई बगाएको हो। भ्यानमा रहेको चालक र सवार एकजना भने सकुशल रहेको मकवानपुर प्रहरीले जनाएको छ । भ्यानमा रहेको किराना सामान...

पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड बन्द, तत्काल पहिरो नहट्ने

Screenshot_20240707_09280-1724423545.jpg

७ भदौं, हेटौंडा। शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो खस्दा भैसे- भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत भिमफेदी-४ थानसिङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पानी परिरहेकोले तत्काल पहिरो हटाउने सम्भावना नरहेको र बैकल्पिक मार्ग प्रयोग गर्न...

बकैया ६ मा ढुङ्गा झरेरे लाग्दा स्कुले बालिकाको मृत्यु

images(9)-1724420208.jpg

७ भदौं, हेटौंडा । मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक स्कुले बालिकाको ज्यान गएको छ।जिल्लाको बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।  बिहीबार विद्यालयबाट घर फर्किदै गरेकी अन्दाजी १० वर्षीया बालिका सुष्मा थिङलाई ढुङगाले लागेर ज्यान...

साफ यू-२०: सेमिफाइनलमा नेपालसंग भुटान र भारतसंग बंगलादेशले खेल्ने

nepal-u-20-1724419896.jpg

७ भदौ, हेटौंडा । साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको छ । माल्दिभ्स अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत...

मर्स्याङ्दी नदीमा बस दुर्घटना अपडेट:मृतकको संख्या २७ पुग्यो

Screenshot_20240823_18440-1724418119.jpg

७ भदौं, डुम्रे। शुक्रबार अपरान्ह पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट भारतीय नम्बरको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ।  जिवितै उद्धार गरिएका १६  जना घाइते भएका छन् । शुक्रबार कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस...

संखुवासभा केन्द्रबिन्दू बनाएर गयो भूकम्प

images-1724412730.jpg

७ भदौं,खादबारी। संखुवासभा केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा संखुवासभाको गढीडांडा आसपास केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार