८ भदाै, हेटाैडा । हेटाैडा ६ मा रहेकाे सृजना टाेल विकास संस्थाकाे २३ औ वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
हेटाैडा ६ का कार्यवाहक वडा अध्यक्ष विजय पाैडेलकाे प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जीव कुमारी पाैडेलकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो। साधारणसभामा संस्थाकी अध्यक्ष जीव कुमारी पाैडेलले संस्थागत प्रतिवेदन र काेषाध्यक्ष देवकी तिवारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा सञ्चारकर्मी भीमसेन पाैडेल, ज्येष्ठ सदस्य ईन्द्रमाया चाैलागाई, असली ऋणी सावित्री दाहाल र निवर्तमान सचिव मिना अधिकारीलाई सम्मानित गरिएकाे थियाे ।कार्यक्रममा हेटाैडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाकि पूजा अर्याल , टाेल विकास संस्था नगर समन्वय समिति सदस्य हरि गाेपाल सापकोटा , भूगाेल ईन्चार्ज गाेमा लामिछाने, टाेल विकास संस्था वडा समन्वय समिति हेटाैडा ६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जनकल्याण सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई , संस्था उपाध्यक्ष सुनिता पाैडेल, सचिव टुक कुमारी चाैलागाई, संस्थाका सदस्य लगायतकाे सहभागीता थियाे । सामाजिक गतिविधि सञ्चालनसंगै संस्थाले बचत संकलन र ऋण लगानी समेत गर्दै आएकाे छ । ९० घरधुरी रहेकाे संस्थाले ४२ लाख भन्दा बढी रकम संकलन गर्नुकाे साथै ३३ लाख भन्दा बढी रकम ऋण लगानी गरेकाे अध्यक्ष पाैडेलले बताएकी छिन्। साथै संस्थाले दर खाने कार्यक्रम पनि सम्पन्न गरेको छ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













