Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशका प्रमुख सहित ३ प्रदेशका प्रमुख फेरिए

285142223_149526584283416-1722265610.jpg

१४ साउन, हेटौंडा। सरकारले बागमती प्रदेश सहित तीनवटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई परिवर्तन गरेको हो।  सरकारले बागमतीका प्रदेश प्रमुख यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई हटाएर बागमतीमा दीपकप्रकाश देवकोटा,...

गृहमन्त्री लेखक र स्वीट्जरल्याण्डकी राजदूत मेउलीलबीच भेट

Ramesh-Lekhak-1722264978.jpg

१४ साउन, हेटौंडा । गृहमन्त्री रमेश लेखक र  नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेट भएको छ । सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र सम्बन्धबारे छलफल भएको हो । गृहमन्त्री लेखकले भौगोलिक दूरी र फरक विकास स्तरका बावजुद दुवै देशले मित्रता, सहयोग र पारस्परिक सम्मानलाई कायम गरेको भन्दै...

निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानद्वारा नाम फिर्ता

krishna-man-pradhan-1722252326.jpg

१४ साउन, हेटौंडा । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई पत्र लेख्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका हुन् । संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदा रहँदै पनि आफु केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र...

सोमबार सुनचाँदी मूल्य बढ्यो

download-1-1722237149.jpg

१४ साउन, हेटौंडा। सातोको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । छापावाल सुन एक लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७५०...

राप्रपाले जिल्ला अध्यक्षहरुको भेला गर्ने

raprapa-1722229339.png

१४ साउन, हेटौंडा । राप्रपाले जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । जिल्ला अध्यक्षहरूको भेला साउन १७ र १८ गते काठमाडौंमा हगर्ने भएको हो । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानाकारी दिएका छन् । भेलामा पार्टीको समग्र सांगठनिक...

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

akikiri-samajbadi-1722228728.jpg

१४ साउन, हेटौंडा । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सरेको छ। सोमबार बस्ने भनिएको बैठक दुई दिन पछाडि सरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। साउन १४ गते सोमबार बस्ने भनेको बैठक तयारी अपुग भएपछि साउन १६ गते बुधबारका लागि सरेको उनको भनाइ छ ।...

श्रीलंकालाई महिला एशियाकप क्रिकेटको उपाधि

Srilanka-vs-India-Women-A-1722226617.png

१४ साउन, हेटौंडा । श्रीलंकाले महिला एशियाकप क्रिकेटको उपाधि जितेको छ। दम्बुलामा भएको फाइनलमा घरेलु टोली श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। श्रीलंकाको जितमा कप्तान चमारी अथापथ्थुले ६१ रन र हर्षिता समराविक्रमाले ६९ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। टस...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1722210416.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।  देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।  सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।...

पूर्वमन्त्री जोशी दोषी ठहर, ९ महिना कैद ६९ लाख जरिवाना

Screenshot_20240728_18271-1722170658.jpg

१३ साउन, काठमाडौँ ।पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा  दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको हो। आइतबार  न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सहित ६९ लाख १५ हजार जरिवाना तोकिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार