Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1721957257.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी  प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ।   शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी...

बागमतीमा मन्त्रिपरिषद् विस्तार, तामाङले पाए आर्थिक मामिला

prabhat-tamang_ehPCxG9Npd-1721909449.png

१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका तर्फबाट बाँकी चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका छन् । तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, लामिछाने...

हेटौंडामा राप्ती खोलामा भेटिएका पुरुषको मृत्यु

For-representation-only-1721903677.jpg

१० साउन, हेटौंडा। हेटौंडा १ स्थित राप्ती खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ । बिहीबार बिहान हेटौंडा ११ स्थित राप्ती खोलामा डुबेको अवस्थामा एक पुरुषको फेला परेको भनि मकवानपुर प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा डुबेको अवस्थामा  अन्दाजी ३०/३५ वर्षीय पुरुषलाई भेटेर उद्धार गरिएको मकवानपुरका...

करेन्ट लागेर एकजनाको मृत्यु

Current-1721891192.jpg

१० साउन, झापा । झापाको कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ का १६ वर्षीय छोरा विशालकुमार साह रहेका छन् । घरको भान्सा कोठामा नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको र तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Gold1-1721888657.jpg

१० साउन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेरएक हजार ७५० रुपैयाँमा कारोबार...

शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

jhanda-_muktikhabar-1721871139.jpg

१० साउन, हेटौंडा । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । सरकारले जहाज दुर्घटन बारे छानबिन गर्न नेपाल नागरिक उड्डयन...

प्रधानलाई आयुक्तमा नियुक्ति नगर्न मानव अधिकार आयोगको आग्रह

Screenshot_20240725_07101-1721870724.jpg

१० साउन, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले यौन दुर्व्यवहार आरोपमा विवादित बनेका कृष्णमान सिंह प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्ति नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव टिकाराम पोखेरलले एक विज्ञप्ति जारी गरेर यस्तो आग्रह हुन् । विज्ञप्तिमा विवादित व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्ति नगर्न सरकारसँग आग्रह गरिएको छ ।...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

rain_PiLaQvymrm-1721870019.jpg

१० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी  प्रदेशका  केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।   बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी ,...

हेटौंडामा श्रीमतीको हत्या गरि श्रीमानद्वारा आत्महत्या

khukuri-1721826054.jpg

९ साउन, हेटौंडा । हेटौंडामा एक श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । हेटौंडा-५  भित्र चिसापानीमा ६२ बर्षीय केशव भण्डारीले श्रीमती ५६ बर्षीय अम्बिका भण्डारीको हत्या गरि आत्महत्या गरेका हुन् । श्रीमतिको  धारिलो घरेलु हतियारले हत्या गरि उनले झुन्डिएर आत्महत्या गरेको मकवानपुर निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार