Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीमा कांग्रेसले सरकार गठनका लागि दावी पेश गर्ने

Bahadur-Singh-Lama-NC-172-1721612648.jpg

७ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकार गठनका लागि दावी पेश गर्ने भएको छ ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेश गर्न आह्वान गरेसंगै कांग्रेसले सरकार गठनका लागि दावी पेश गर्ने भएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले एमालेका २७...

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

images(1)-1721612627.jpg

७ साउन, हेटौंडा। पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।सोमबार बिहान राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।बिहान साढे पाँच बजेतिर पहिरो खसेको र पन्छाउने काम जारी रहेको चितवन प्रहरीले जनाएको छ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

mausam_badali-1671161633-1721612001.jpg

७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली...

भरतपुर स्थित आरम्भ कलेजमा हेटौंडाबाट गएका विद्यार्थीलाई विशेष छुट

Screenshot_20240721_21180-1721576167.jpg

६ साउन, हेटौंडा। पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै  चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले बीएचएम र बीआइएममा अध्ययनमा छुट दिने जनाएको छ।  कलेजले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बीएचएम र बीआइएम अध्ययनका लागि हेटौंडाबाट जाने विद्यार्थीलाई बिशेष छुट दिने जनाएको हो।  हेटौंडामा आयोजना पत्रकार सम्मेलनमा...

चौघडामा रहेको रानी वनको कारोबार साढे ३५ लाख

IMG_20240721_203635-1721573510.jpg

६ साउन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको कारोबार साढे ३५ लाख रहेको छ।सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल वन समूहले आर्थिक वर्ष २०८०/०८१ मा साढे ३५ लाखको कारोवार गरेको जनाइएको छ । समूहले सालको चिरानी काठ विक्रीबाट २३ लाख २० हजार बाकल विक्रीबाट १ लाख ५४ हजार, दाउरा विक्रीबाट २ लाख ७४ हजार...

बागमती प्रदेश सरकार गठनका लागि आह्वान

IMG_20240306_092752-1721571448.jpg

६ साउन, हेटौंडा। बागमती  प्रदेशमा मुख्यमन्त्री नियुक्त का लागि आव्हान गरिएको छ। प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेको  राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्रीका लागि आव्हान गरेका हुन। नयाँ सरकार गठनका लागि साउन ८ गते अपराह्न ५ बजेको सयम निर्धारण गरि आह्वान गरिएको हो ।कांग्रेस–एमाले...

मूख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुखलाई बुझाए राजिनामा

shalikram-jamkattel-17211-1721557956.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो राजीनामा बुझाएका छन् । मूख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । बागमती प्रदेशसभामा बोल्दै दुई ठूला दल मिलेपछि विश्वासको मत प्राप्त नगर्ने निश्चित रहेको भन्दै मार्ग प्रशस्त गर्ने जनाएका थिए । त्यस लगतै...

बागमती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

Bagmati-Pradesh-Sabha-1721554022.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । विश्वासको मत लिन बोलाईएको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । आइतबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मतका लागि बोलाईएको बैठकमा विश्वासका मत नलिने र सरकार गठनका लागि...

जम्कट्टेलले विश्वासको मत नलिने, नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्ने

Salikram-1721553293.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत नलिने भएका छन् । विश्वासको मत लिन बोलाईएको प्रदेशसभा बैठकका बोल्दै मूख्यमन्त्री जम्कट्टेलले यस्तो बताईएका हुन् ।  उनले संसदमा बोल्दै उनले संसदमा रहेका दुई ठूला दल मिलेपछि विश्वासको मत पाउने अवस्था नरहेको स्पष्ट रहेको भन्दै उनले उनले विश्वासको मत नलिई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार