Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Narayani-River-4-1721349120.jpg

४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर साधारणतया बदली रही  कोशी, बागमती, गण्डकी र लुम्बिनी  र कर्णाली  प्रदेशका केही स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । शुक्रबार...

चितवनमा अस्पतालको भवनबाट खसेर एकजनाको मृत्यु

death_body-1721290477.jpg

३ साउन, काठमाडौं । चितवनमा अस्पतालको भवनबाट खसेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ का ७६ वर्षीय बलबहादुर खाम्चा रहेका छन् । भरतपुरको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेका थिए । झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...

नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्यो

Gold-1721289388.jpg

३ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८६० रुपैयाँमा...

चिनियाँ प्रधानमन्त्रीद्वारा ओलीलाई बधाई तथा शुभकामना

Screenshot_20240718_06565-1721265118.jpg

३ साउन, काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री लिले दुई...

त्रिशूलीमा बेपत्ता यात्रुमध्ये १९ को शव फेला, १४ को सनाखत

Chitwan-Pahiro-1721264657.jpg

३ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये बुधबारसम्ममा १९ को शव फेला परेको छ । फेला परेका मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ ।  भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका...

मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1721263405.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी  प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का  देखि मध्यम वर्षा भैरहेको छ ।बिहिबार दिउँसो देशभर आंशिकदेखि...

महान्यायाधिवक्तामा बरिष्ठ अधिवक्ता बडाल नियुक्त

ramesh-badal_yNzM1fI4Wt-7-1721219551.jpg

२ साउन, हेटौंडा । महान्यायाधिवक्ता पदमा बरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यलयले जनाएको छ । बडाल यसअघि २०७७ चैतदेखि २०७८...

सत्तारुढ दलको मूख्य सचेतकमा बर्तौला नियुक्त

Mahesh-bartaula-1024x624-1721219183.jpg

२ साउन, हेटौंडा । सत्तारुढ दलको मूख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई...

बुधबार रसुवा केन्द्रबिन्दु बनाएर गयो भूकम्प

images-1721215047.jpg

२ साउन, धुन्चे। रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बुधबार दिउँसो ३ बजेर २४  मिनेटको समयमा रसुवा केन्द्रविन्दु बनाएर ३. ९ रेक्टरस्केलको भूकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। आजै विहान ४ बजेर ४० मिनेटको समयमा मुगुको दार्मा केन्द्रविन्दु बनाएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार