Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान :आजै दावी पेस गरिने

FB_IMG_1720797195864-1720798296.jpg

२८ असार, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिले  असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम  दाबी पेसका लागि राष्ट्रपतिले आह्वान गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान

president-Ram-chandra-pou-1720796840.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले कानुनविद्हरूसंगको छलफलपछि नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले शुक्रबार बेलुकी संविधानको धारा ७६ को उपधारा २ बमोजिम असार ३० गते आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा...

पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी

Prachanda1688723814-(1)-1720792621.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। शुक्रबार प्रतिनिधिसभामा दाहालले विश्वासको मत नपाएपछि संसदको पत्र राष्ट्रपति कार्यालय पुगेसँगै उनी पदमुक्त भएको जानकारी दिँदै काम चलाउनको हैसियत प्रदान गरिएको हो। अर्को सरकार गठन भएसम्म उनलाई काम चलाउनको हैसियत प्रदान...

मार्खु - कलङ्की सडकखण्डमा पहिरो

Screenshot_20240707_09280-1720784851.jpg

२८ असार, हेटौंडा।  कुलेखानी - कलङ्की मार्खु सडकखण्ड अवरुद्ध बनेको छ।शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो जाँदा कुलेखानी-कलङ्की मार्खु सडकखण्डमा पहिरो खसेको हो।  सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-१ सिमलाङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।बाटो खुलाउन  प्रहरी टोलिले घटनास्थलमै पुगिसकेको र...

पाँचौ पटक सदनबाट विश्वासको मत नपाउदा ढल्यो प्रचण्ड नेतृत्व सरकार

Screenshot_20240712_17210-1720784283.jpg

२८ असार, हेटौंडा। १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेको पाँचौ पटक सदनबाट विश्वासको प्राप्त गर्न असफल भएका छन्। एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले  आज सदनमा विश्वासका मतका लागि पेस गरेको प्रस्तावको पक्षमा बहुमत प्राप्त नभएपछि प्रचण्ड...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार...

मुग्लिन नारायणगढ सडकखण्डमा ढुङ्गा लागेर घाइते चालकको मृत्यु

For-representation-only-1720754293.jpg

२८ असार, रामनगर। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा सडक माथिबाट खसेको  ढुङ्गा लागेर गम्भीर घाइते भएका बस चालकको मृत्यु भएको छ।  शुक्रबार बिहान बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकलाई सडकमाथिबाट खसेको ढुङ्गा लागेको...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै

Prachanda1688723814-(1)-1720752570.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्न लागेको हो । प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिंदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । तर एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि...

पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु

pahiro-4_JSnso6S2O0-1720749084.jpg

२८ असार, हेटौंडा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १९ पुरनचौरका ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीय मनकुमारी, आमा ८५ वर्षीय लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोटकी राधिका परियार रहेका छन् ।   पहिरोमा परी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार