Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1720661526.jpg

२७ असार, हेटौंडा । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ। देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ।  बिहिबार दिउँसो देशभर...

हेटौंडा १८ मा खोला तर्ने क्रममा बालिकाको ज्यान गयो

For-representation-only-1720626322.jpg

२६ असार, हेटौंडा। हेटौंडामा खहरे खोलामा आएको भेलले बगाउदा १० वर्षीया बालिकाको ज्यान गएको छ।बुधबार दिउँसो हेटौंडा १८ बराैली खोलामा आएको भेलले बगाउदा स्थानीय धन बहादुर बलकी १० बर्षीया छोरी रसमति बलको ज्यान गएको हो।  खोला तर्ने क्रममा आएको भेलले  बगाउदा उनको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले...

हेटौंडामा एक वर्षे प्राथमिक शिक्षकको तालिम कार्यक्रम संचालन हुने

IMG-c2d88cd79c6b720f882fc-1720625679.jpg

२६ असार, हेटौंडा। हेटौंडामा एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम संचालन हुने भएको छ। हेटौँडामा–४ कमलडाँडामा रहेको नवोदय इनोभेसन सेन्टरले आधारभूत तह (कक्षा ४-७) का लागि एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको हो। कार्यक्रम संचालन बारे सेन्टरले बुधवार आयोजित पत्रकार सम्मेलनको आयोजना गरि  जानकारी दिएको हो...

जनमत पार्टीद्वारा राष्ट्रिय सचिवसहित सात नेतालाई निलम्बन

जनमत_पार्-1720622911.png

२६ असार, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सचिवसहित सात जना नेतालाई निलम्बन गरेको छ ।  निलम्बनमा पर्नेमा राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीप) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघका पूर्व जिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा...

रविले पार्टीलाई क्लबमा परिणत गराएको मुकुलको आरोप

mukul-dhakal-1720610123.jpg

२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले रवि लामिछानेमाथि पार्टीलाई क्लबमा परिणत गराएको आरोप लगाए । पत्रकार सम्मेलन गर्दै उनले रविले पार्टीलाई क्लब जसरी चलाए र पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको बताए । उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको...

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

Gold-1720596104.jpg

२६ असार, हेटौंडा । नेपाली बजारमा आज सुन मूल्य स्थिर रहेको छ ।   बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँ घटेर एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मकवानपुरगढीमा करेन्ट लागेर स्याङतानको ज्यान गयो

IMG_1053-1691907138-1720578440.png

२६ असार, हेटौंडा। मकवानपुरको मकवानपुरगढी वडा नम्बर ८ इपाखहरेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा स्थानीय ३७ वर्षीय दिक्पाल स्याङतान रहेको मकवानपुर प्रहरीले जनाएको छ । मंगलबार साँझ  ईपाखहरे स्थीत राम बहादुर घिसिङको बारीमा स्थानीय ३७ को दिक्पाल स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको छ भन्ने सूचनाको...

अछामको ढकारी गाउँपालिकाको हाकिम कुट्ने कांग्रेस नेता पक्राउ

Screenshot_20240710_07450-1720576811.jpg

२६ असार, साफेबगर  । अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख लक्ष्मण साहमाथि हातपात गर्ने व्यक्तिलाई अछाम प्रहरीले नियन्त्रण लिएको छ। प्रहरीले स्थानीय  टंकबहादुर साउँदलाई नियन्त्रणमा लिएको हो। साउँदले प्रशासकीय अधिकृत शाहलाई कार्यालयमै हातपात गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी...

स्पेन युरो कपको फाइनलमा प्रवेश

2024-07-09T201209Z_213009-1720576380.jpg

२६ असार, हेटौंडा । स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ । म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो । खेलको नवौँ मिनेटमा रान्डल कोलो मुआनीले हेडरमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । तर खेलको २१ औँ मिनेटमा लामिन यमलले गोल गर्दै स्पेनले बराबरी गर्यो । त्यसको चार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार