Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

अछामको ढकारी गाउँपालिकाको हाकिम कुट्ने कांग्रेस नेता पक्राउ

Screenshot_20240710_07450-1720576811.jpg

२६ असार, साफेबगर  । अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख लक्ष्मण साहमाथि हातपात गर्ने व्यक्तिलाई अछाम प्रहरीले नियन्त्रण लिएको छ। प्रहरीले स्थानीय  टंकबहादुर साउँदलाई नियन्त्रणमा लिएको हो। साउँदले प्रशासकीय अधिकृत शाहलाई कार्यालयमै हातपात गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।

"सोमबार अपराह्न ४ बजेको समयमा साउँदले कार्यालयमै शाहमाथि आक्रमण गरेको जानकारी पाए लगत्तै हामीले साउँदलाई नियन्त्रणमा लिएका हौ,  हातपात गर्नुको कारण र आवश्यक अनुसन्धान गरिरहेका छौं-डिएसपी भण्डारीले भने। 

यता  घटना भएलगत्तै  गाउँपालिकाले विज्ञप्ति जारी गर्दै कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै  ध्यानाकर्षण गराएको थियो। गाउँपालिका द्वारा जारी विज्ञप्तिमा दोषीलाई तुरुन्तै कडा भन्दा कडा कारबाहीको माग गरेको छ भने कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्म सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको  थियो  । साउँद नेपाली कांग्रेसका नेता रहेको जनाइएको छ। 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी
Prachanda1688723814-(1)-1720792621.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका...

मार्खु - कलङ्की सडकखण्डमा पहिरो
Screenshot_20240707_09280-1720784851.jpg

२८ असार, हेटौंडा।  कुलेखानी - कलङ्की मार्खु सडकखण्ड अवरुद्ध बनेको छ।शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो...

पाँचौ पटक सदनबाट विश्वासको मत नपाउदा ढल्यो प्रचण्ड नेतृत्व सरकार
Screenshot_20240712_17210-1720784283.jpg

२८ असार, हेटौंडा। १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो...

मुग्लिन नारायणगढ सडकखण्डमा ढुङ्गा लागेर घाइते चालकको मृत्यु
For-representation-only-1720754293.jpg

२८ असार, रामनगर। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा सडक माथिबाट खसेको ...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै
Prachanda1688723814-(1)-1720752570.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत...

पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु
pahiro-4_JSnso6S2O0-1720749084.jpg

२८ असार, हेटौंडा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १९...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
16655388081665538808-1720748455.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ...

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो, २ वटा बस त्रिशूलीमा बेपत्ताको आशंका*
Screenshot_20240712_07150-1720747830.jpg

२८ असार, रामनगर। बिहीबार बिहानै देखि परेको अविरल वर्षाका नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो...

थप समाचार