Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लुम्बिनीमा एमालेका पाँच जना मन्त्रीहरुले बुझाए राजीनामा

Lumbini-UML-Rajinama-1720140855.jpg

२१ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीहरुले राजीनामा बुझाएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई एमालेका पाँच जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन् । मन्त्रीहरुले मुख्यमन्त्री निवासमा पुगेर राजीनामा पत्र बुझाएको एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताए । आर्थिक मामिला तथा योजना...

केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

16655388081665538808-1720139795.jpg

२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ।  कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार...

प्रधानमन्त्री दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार

Prachanda1688723814-(1)-1720100051.jpg

२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार तोकेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेकपा एमालेका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन...

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित

madhav_kumar_nepal_161703-1720099208.jpg

२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्षका आकांक्षी घनश्याम भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेकोमा पछि भुसाल महासचिवमै रहन...

क्लासिकटेकको रिचार्जमा बर्षाद अफर

Screenshot_20240704_17504-1720095257.jpg

२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ ।  अफरमा ग्राहक वर्गहरुले इन्टरनेट टिभीको बार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० % सम्म छुट र वाइफाई ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर ५ रूपैयाँमा नै पाउने छन् । अफर असार २० गते सम्म मात्र मान्य हुने कम्पनीले...

लागूऔषध कोकिनसहित दुई जना पक्राउ

Arrested-1720078541.jpg

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट ७२ वटा क्याप्सुलमा रहेको एक किलो दुई सय ४७...

अशोक राई नेतृत्वको जसपाको समर्थन कांग्रेस-एमाले गठबन्धनलाई

Ashok-Rai-1720077773.jpg

२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सघाउने भएको छ । जसपाले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीले राजिनामा दिई कांग्रेस–एमाले गठबन्धनको सरकारलाई समर्थन गर्ने भएको हो । परिवर्तित राजनीतिक घटनाक्रम अनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले...

प्रधानमन्त्रीसंगको भेटपछि रास्वपाका मन्त्रीहरुले दिएनन् राजिनामा

RSP-1720075822.jpg

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसंगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन् । छलफलका क्रममा प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने...

सुनको मूल्य बढ्यो

Gold1-1720074985.jpg

२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको एक लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर एक हजार ८६५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार