२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ ।
अफरमा ग्राहक वर्गहरुले इन्टरनेट टिभीको बार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० % सम्म छुट र वाइफाई ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर ५ रूपैयाँमा नै पाउने छन् । अफर असार २० गते सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको शाखामा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।
साथै वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्ने छन् । साथै हरेक महिना आइप्याड र एपल वाच समेत जित्न सक्ने छन् । यसैगरि, नयाँ ग्राहक हरुका लागि २०० एमबिपिएस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टि. भी र वाइफाई ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ ।
२३ असार, हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर...
२३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक आज बिहान ११ः १५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं...
२३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज...
२२ असार, भन्टावारी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ४१ वटा ढोका खोलिएको छ।आइतबार बिहान ६ बजेसम्म जलमापन...
२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै ...
२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...
२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...
२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...
२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...
१८ असार, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत अन्तर्गत हेटौंडा-६ मा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलका सवार...
२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...
२२ असार, हेटौंडा। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...
१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...
१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...