१९ जेठ, हेटौंडा । सरकारले आव २०८१/८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाएकोमा नेपाल मुद्रण उद्योग महासंघले विरोध जनाएको छ । महासंघका अध्यक्ष विष्णु तिवारी र महासचिव अर्जुन प्रसाद सापकोटाले संयुक्त विज्ञप्ति जारी गरेर मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाएकोमा विरोध जनाएका हुन् । सरकारले आ.व. २०८१/८२...
१९ जेठ, हेटौंडा । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा...
१९ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक-दुई स्थानमा मेघगर्जन/चट्याङ...
१९ जेठ, हेटौंडा। नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक(एसपी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको बैठकले शुक्रबार ४ जना एसपीलाई रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो *बढुवाको सिफारिसमा परेका एसपीहरु*...
१८ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले शनिबार मध्ये रातबाट लागुहुनेगरी पेट्रोलमा प्रतिलिटर ३ र डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकोले मूल्य घटाएको निगमले जनाएको छ ।मूल्य घटेसंगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६५.५, दोस्रोमा १६७, तेस्रोमा...
१८ जेठ, हेटौंडा । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका छन् । मन्दिर निर्माणको भुक्तानी...
१८ जेठ, हेटौंडा । गण्डकी प्रदेशको मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई नियुक्त गरेका छन् । पहिलो पटक मुख्यमन्त्री हुँदापनि मुख्यमन्त्री सुरेन्द्रराज...
१८ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य १७ सय रुपैंयाले बढेको छ । सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च रहेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला २५ रुपैंया घटेर एक हजार ८७५...
१८ जेठ, हेटौंडा । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समेत रहेका लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


























