१८ जेठ, हेटौंडा। मकवानपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी -९ ज्यामिरेमा काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २० जना यात्रु घाइते भएका छन्। बसको अगाडीको पट्टा भाचिएर भएको दुर्घटनामा २० जना घाईते भएको र सबैको...
१८ जेठ, हेटौंडा । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–८ ओखरडाँडाकी ३५ बर्षीया कल्पना थिङ स्यांतान रहेकी छिन् । बिहीबार अपरान्ह ओखर डाँडामा भिरबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ...
१८ जेठ, हेटौंडा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त गरेका छन् । यसअघि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएसँगै देवकोटा पनि आयोगबाट राजिनामा दिएका थिए । मुख्यमन्त्री पाण्डेले बिहीबार देवकोटालाई नियुक्त गर्दै शपथसमेत दिलाएका छन् । सरकारले बहुमत...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् । यस्तै, मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको पनि भ्रमण कार्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं...
१८ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक-दुईस्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भैरहेको...
१७ जेठ, हेटौंडा । संवैधानिक परिषद सम्बन्धी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयक पारित भएको हो । यसअघि नेकपा एमालेले कुनै विषयमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा पचास प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा विवाद गरेको...
१७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बुधबार नेपाली कांग्रेसका...
१७ जेठ, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ । बिहिबार छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३९ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य घटेर १९०० रुपैयाँमा कारोबार भईरहेको छ ।...
१७ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। बिहीबार दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...




-1717120519.jpg)





















