Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीमा भिरबाट खसेर कल्पनाको ज्यान गयो

1704953128311-1717125105.jpg

१८ जेठ, हेटौंडा । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी–८ ओखरडाँडाकी ३५ बर्षीया कल्पना थिङ स्यांतान रहेकी छिन् । बिहीबार अपरान्ह ओखर डाँडामा भिरबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरको राईगाउँमा चट्याङ लागेर एक व्यक्ति घाइते
Screenshot_20241015_06551-1749738848.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ...

हेटौंडामा व्यवसायीमाथि कुटपिट: ९ जना पक्राउ
Screenshot_20250612_18493-1749733504.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...

मकवानपुरको कैलाशमा चट्याङ लागेर युवकको मृत्यु
IMG_20240330_201538-1749733395.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको...

हेटौंडाको दास इम्पोरियमका संचालकमाथि कुटपिट
Screenshot_20250612_18215-1749732074.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसी छ्यापियो, तीनजना पक्राउ
Screenshot_20250612_16572-1749727394.jpg

२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास...

न्याय परिषद् सदस्यमा नेपाल सिफारिस
mahesh-kumar-nepal-174971-1749722939.jpg

२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद्...

कांग्रेस नेताहरू चीन भ्रमणमा जाने
Screenshot_20250612_15444-1749722392.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
Screenshot_20250526_06180-1749695072.jpg

२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1749620705.png

२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार...

थप समाचार