१६ असार, हेटौडा । मकवानपुरगढी गाउँपालिकाले पनि २० औँ राष्ट्रिय धान दिवस मनाएको छ।असार १५ अर्थात राष्ट्रिय धान दिवसको मकवानपुरगढी गाउँपालिकामाले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । दिवसको अवसरका मकवानपुरगढी गाउँपालिकाले स्थानीय कृषि प्रदर्शनी सहित २० औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब कार्यक्रमको आयोजना गरेको थियो । मकवानपुरगढी गाउपलिका कृषि बिकाश शाखाको आयोजना तथा बंश गोपाल माध्यमिक बिद्यालय (प्राबिधिक शिक्षालय) को सहकार्यमा धान दिबस तथा रोपाई महोत्सब मनाइएको हो । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष मनमाया प्राखिनको आतिथ्यता रहेको थियो।
कार्यक्रममा एक केजीको प्याकेजिङमा कालीखोला कोदो पिठो बजारीकरणका लागि सार्वजनिक गरिएको छ।त्यसैगरी कार्यक्रम मार्फत गाउँपालिका भित्रका १२ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद २५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा १५० जना कृषकहरुलाई निस्शुल्क कोदो, धानकोदो र लट्टेको वीउ वितरण गरिएको थियो ।कार्यक्रममा असारेको गितमा बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए साथै स्थानीय द्वारा असारे भाका तथा धान दिबस विशेष दोहोरी प्रस्तुत गरेका थिए ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









