१६ असार, हेटौडा । मकवानपुरगढी गाउँपालिकाले पनि २० औँ राष्ट्रिय धान दिवस मनाएको छ।असार १५ अर्थात राष्ट्रिय धान दिवसको मकवानपुरगढी गाउँपालिकामाले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । दिवसको अवसरका मकवानपुरगढी गाउँपालिकाले स्थानीय कृषि प्रदर्शनी सहित २० औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब कार्यक्रमको आयोजना गरेको थियो । मकवानपुरगढी गाउपलिका कृषि बिकाश शाखाको आयोजना तथा बंश गोपाल माध्यमिक बिद्यालय (प्राबिधिक शिक्षालय) को सहकार्यमा धान दिबस तथा रोपाई महोत्सब मनाइएको हो । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष मनमाया प्राखिनको आतिथ्यता रहेको थियो।
कार्यक्रममा एक केजीको प्याकेजिङमा कालीखोला कोदो पिठो बजारीकरणका लागि सार्वजनिक गरिएको छ।त्यसैगरी कार्यक्रम मार्फत गाउँपालिका भित्रका १२ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद २५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा १५० जना कृषकहरुलाई निस्शुल्क कोदो, धानकोदो र लट्टेको वीउ वितरण गरिएको थियो ।कार्यक्रममा असारेको गितमा बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए साथै स्थानीय द्वारा असारे भाका तथा धान दिबस विशेष दोहोरी प्रस्तुत गरेका थिए ।
२२ कार्तिक, दोलालघाट। दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बिहीबार साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको...
२२कार्तिक,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिकामा नेपाली सेनाका २ लेसनायक र १ सिपाहीलाई करेन्ट लाग्दा १ जना...
२२ कार्तिक, हेटौंडा । दशैं तिहारमा चाँदीको नोट बनाएर बेचेको आरोपमा भक्तपुरका सुनचाँदी व्यवसायी सोहिल शाक्य...
♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ...
२२ कार्तिक, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ४...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।...
२२ कार्तिक, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले संयुक्त राज्य...
२२ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप...
२२ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । ऐतिहासिक...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१४ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुन बढेको छ ।आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । सुन प्रतितोला...