१४ जेठ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ८८० रुपैयाँमा...
१४ जेठ, हेटौंडा । टि-२० विश्वकप क्रिकेट खेल्न अमेरिका गएको नेपाली क्रिकेट टोलीले आज पहिलो वार्मअप खेल खेल्दैछ । नेपालले पहिलो वार्मअप खेल क्यानडासँग खेल्न लागेको हो । खेल राति सवा ९ बजे अमेरिकाको डलासमा हुने भएको छ । यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास...
१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार आउँदैछ । दिउँसो ३ बजेका लागि बोलाईएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । यसका लागि समयमै उपस्थित हुन प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।...
१४ जेठ, हेटौंडा । मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २१ गते दिनको २ बजेका लागि बैठक आह्वान गरेकी हुन् । मधेस प्रदेश सरकारको जेठ १३ गतेको मन्त्रिपरिषदले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख भण्डारीले मधेश...
१४ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा साथै बागमती प्रदेशको...
१३ जेठ, काठमाडौं । कोशी प्रदेशसभाको आइतबारको बैठक नेपाली कांग्रेसले बहिस्कार गरेको छ । आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित भएर बहिस्कार गरेका हुन् । सरकार गठनसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा सुनुवाईको क्रममा रहेको भन्दै कांग्रेस संसदीय दलले बैठक स्थगित गर्न लिखित आग्रह गरेकोमा सभामुखले बैठक सञ्चालन गर्ने...
१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी मंगलबार प्रस्तुत हुने भएको छ । संघीय बजेट दिउँसो १ बजे प्रस्तुत हुने भएको हो । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुत गर्न मंगलबार दिउँसो १ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरिएको जानकारी दिएका थिए । ...
१३ जेठ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुन र चाँदीको मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको छ ।...
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०८१ पेश भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ पेश गरेका हुन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको नारावाजीकाबीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


























