Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

pratinidhi-sabha-1716710891.jpg

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाबिच सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम पास गराएका हुन् । यसअघि नीति तथा कार्यक्रममाथि छलफल गर्न सभामुख घिमिरेले १ घण्टाको समय छुट्याएका थिए । छलफलमा विपक्षी दलबाट राष्ट्रिय जनमोर्चाका सांसद...

प्रतिनिधिसभा बैठक बस्दै

1641373260_1615078427_san-1716686359.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका...

आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1716685958.jpg

१३ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ  । गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै  स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा...

मनहरीमा भएको दुर्घटनामा घाईते कमानेका कार्कीको मृत्यु

105389346-1716682702.jpg

१३ जेठ, हेटौंडा।. शनिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ नयाँ बजारमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हेटौंडा ८ कमाने घर भएका युवकको मृत्यु भएको छ। उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौडा ८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको ज्यान गएको हो। शनिबार साँझ चितवनबाट हेटौडा बजार तर्फ आउदै गरेको कार्की...

हेटौंडा ३ तिनताप्केमा म्याजिकको ठक्करबाट श्यामको मृत्यु

For-representation-only-1716654338.jpg

१२ जेठ, हेटौंडा।. हेटौंडामा म्याजिक भ्यानको ठक्करबाट एकजना युवकको ज्यान गएको छ । शनिबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा-३ तिनतीप्के नजिकनेवारपानीबाट लेवट तर्फ  जादै गरेको ना १ ज ७५६० नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा हेटौंडा १२ बनस्पति बस्ने अन्दाजी ५०/५५ वर्षिय श्याम बहादुर वि कको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता...

दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन

Screenshot_20240525_21575-1716653678.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् । हेटौंडा-१६ शक्तेश्वर मन्दिर परिसरमा भएको चौथो साधारणसभाले गोविन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले बरिष्ठ उपाध्यक्षमा मातृका दुलाल, उपाध्यक्षमा कृष्ण प्रसाद दुलाल (रामनगर), सचिवमा रूपेश दुलाल, कोषाध्यक्षमा...

गुप्तेश्वरी टोल विकासद्वारा गमला वितरण

df-1716624974.jpg

१२ जेठ, हेटौँडा । टोललाई हराभरा र सौन्दर्ययुक्त बनाउने उद्वेश्यले चौघडा बजारका स्थानीयलाई फूल सहितको गमला वितरण गरिएको छ । हेटौडा ६ नं वडा कार्यालयको सहयोग र गुप्तेश्वरी टोल विकास संस्थाको आयोजना गमला वितरण  गरिएको हो ।  हेटौडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालको प्रमुख आतिथ्षता एवम संस्थाकी अध्यक्ष नानी माया रुम्बाको...

मकवानपुर कांग्रेस क्षेत्र नम्बर १ आयोजनामा कार्यकर्ता प्रशिक्षण सुरु

congress-1716625666.JPG

१२ जेड । हेटौँडा । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शनिवार हेटौँडामा प्रशिक्षण विभागको आयोजनामा कार्यकर्ता प्रशिक्षण, भाषण कला र बैठक सञ्चालन प्रणाली कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा डा. कृष्ण प्रसाद खनाल र पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसालले...

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित

20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम ह्युस्टन हरिकेन्ससँगको अभ्यास खेलमा ६ रनले जित हासिल गरेको छ । प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा शुक्रबार राति नेपालले १ सय ४७ रनको मध्यम लक्ष्य जोगाउँदै जित हासिल गर्‍याे। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार