Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाको डाङडुङे हुदै पाथिभरा जाँदै गरेका युवकको लडेर मृत्यु

1704953128311-1707221250.jpg

२३ माघ, हेटौंडा।  हेटौंडा-११ भैरवडाँडा डाङडुङे हुदै पाथिभरा मन्दीर जाँदै गरेका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। मंगलबार दिउँसो हेटौंडा वडा नम्बर- ११ डाङडुङे हुदै पाथिभरा मन्दीर तर्फ जादै गरेको अन्दाजी ३०/३५ वर्षीय एक युवकको पाथिभरा मन्दीर नजिक भिरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले...

नवलपुरमा गैंडाको आक्रमणबाट बाख्रा चराउन गएकी महिला घाइते

Screenshot_20240206_16554-1707217873.jpg

२३ माघ, नवलपुर । गैंडाको आक्रमणमा परी नवलपुरमा एक महिला घाइते भएकी छिन् ।  घाइते हुनेमा देवचुली-१० पृथ्वीनगरकी ६० बर्षीया ठगिसरा सुनारी मगर रहेकी छिन् । बाख्रा चराउन जंगल गएकी उनलाई लोकाहा खोला किनारमा गैंडाले आक्रमण गरेको र ढाड, बाँया गाला, दाँया खुट्टा र दुवै पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ ।  घाइतेको अवस्था मध्यम रहेको र...

१२ जना न्यायाधीशको काज र सरुवा सिफारिस

nyay-parishad-1707216519.jpg

२३ माघ, काठमाडौं । न्याय परिषदले  उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको काज र सरुवा सिफारिस गरेको छ।   परिषद्को बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ जना गरि १२ जना न्यायाधीशको काज र सरुवा सिफारिसका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो ।...

स्क्वायर होटेलकी सञ्चालक अर्याल पक्राउ

Justice-Sajil-1707204888.jpg

२३ माघ, ललितपुर । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटेली रोमी अर्याल पनि पक्राउ परेकी छिन् । अर्याल फरार रहेकोमा सोमबार साँझ आफैँ प्रहरी कार्यालयमा पुगेकी हुन् ।  अर्यालमाथि थप अनुसन्धान गर्न आज अदालतबाट म्याद थपका निम्ति प्रक्रिया अगाडि बढाइएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए । माघ ६ गते ललितपुर प्रहरीले होटेलका...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो

Gold-1707204462.jpg

२३ माघ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन एक लाख १८ हजार  रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार...

कांग्रेसले नेता बुढाथोकीको निधनमा तीन दिन झण्डा झुकाउने

Keshav-Kumar-Budathoki-1707204161.jpg

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने  निर्णय गरेको हो । स्वर्गारोहणको...

मकवानपुरको बाघझोरामा टिपर दुर्घटना, चालक घाइते

images-1707184213.jpg

२३ मा, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ बाघझोरामा टिपर दुर्घटना हुँदा चालक घाइते भएका छन्। मंगलबार बिहान भैसेबाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्रदेश .०३-००१क ५४३ नम्बरको खाली टिपर आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा चालक हेटौडा ६ चौघडाका  अन्दाजी २० वर्षीय काशी राज सिलवाल घाइते भएको मकवानपुर प्रहरीले...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1707184033.jpg

२३ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।  देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको छ । मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी,...

राजा चार्ल्स तृतीयलाई क्यान्सर पहिचान

Screenshot_20240206_07283-1707183820.jpg

२३ माघ, हेटौंडा । संयुक्त अधिराज्यका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको छ । प्राेटेस्टको उपचारका क्रममा क्यान्सर पत्ता लागे पनि यो प्रोस्टेट क्यान्सर नभएको जनाइएको छ । क्यान्सरको चरण वा पूर्वानुमानबारे थप विवरण सार्वजनिक गरिएको छैन । ७५ बर्षीय राजाले नियमित उपचार शुरू गरेको र उपचारको क्रममा सार्वजनिक कार्यहरू स्थगित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार