Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्रीलाई क्युपेकको ज्ञापनपत्र

१० भदौ, हेटौँडा । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मकवानपुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । हेटौँडामा र्याली सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत क्यूपेकले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो । स्थानीय निकायमा श्रमिक पञ्जिकरण, असंगठित...

कांग्रेस सभापति देउवा सिङ्गापुर प्रस्थान

Deuba-1472209088.jpg

१० भदौं, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ शुक्रबार दिउँसो सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर गएका देउवा यही भदौ १६ गते स्वदेश...

१३ मन्त्रीले लिए सपथ

Congress-Minister-1472191605.jpg

१० भदौ, काठमाडौं । लामो समयको प्रतिक्षापछि सरकारमा शुक्रबार १३ मन्त्री थपिएका छन् । नेपाली काँग्रेसको तर्फबाट १३ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएसँगै सरकारमा मन्त्री थपिएका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुलाई शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति...

हेटौँडामा पत्रकारिता तालिम शुरु

Press-Photo-1472191350.jpg

१० भदौ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडामा २ दिने पत्रकारिता तालिम शुरु भएको छ । बालबालिका बेचबिखन एवं सुरक्षाको विषयमा तालिम दिईएको हो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शोभा शाहले मकवानपुर महिला एवं बालबालिका बेचबिखनको...

यि हुन् काँग्रेसबाट मन्त्री हुनेहरु (नामावलीसहित)

congress-1472139149.jpg

९ भदौं, काठमाण्डौं । मन्त्रीपरिषद विस्तारको दवावमा परेको सत्ता साझेदार नेपाली काँग्रेसले आफ्नोतर्फबाट पठाउने १३ मन्त्रीको नाम टुंगो छ । शुक्रबार सपथग्रहण गराउने तयारीका साथ काँग्रेसले विहिबार साँझ मन्त्रीहरुको नाम टुंगो लगाएको हो । काँग्रेस स्रोतका अनुसार रक्षामा बालकृष्ण खाँण, परराष्ट्रमा प्रकाशशरण महत, पर्यटनमा जीवन शाही, सामान्य...

चार फुटवल खेलाडिको प्रतिवन्ध कायमै

4-Football-Player-1472136575.jpg

९ भदौ, काठमाडौं । एशियाली फुटबल महासंघ (एएफसी) ले म्याच फिक्सिङ संलग्नताको आरोप लागेका चार नेपाली फुटवल खेलाडीको कारवाही कायमै राखेको छ । आजिवन फुटबल खेल्न नपाउने प्रतिवन्धविरुद्ध उनीहरुले गरेको अपिल खारेज गर्दै एएफसीले कारवाही कायमै राखेको हो । त्यसैगरी, एएफसीले प्रशिक्षकको अपिल पनि खारेज गरेको छ । एएफसीले म्याच फिक्सिङको आरोपमा...

टिम टिभिले तीज मनाउने

Team-TV-1472132695.png

९ भदौं, हेटौँडा । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा टीम टेलीभिजनले तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडा–४ स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु शान्ता परियार र जशु अधिकारी सम्झनाको विशेष सांस्कृतिक प्रस्तुती रहने छ । स्थानीय कलाकारहरुको...

नयाँ शक्ति मनहरीमा पुनः मानबहादुर

Naya-Sakti-1472132263.jpg

९ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको मनहरीमा पुनः मान बहादुर स्याङतानको संयोजकत्वमा नयाँ कार्यसमिति पुर्नगठन गरेको छ । गाउँ कमिटिको विस्तारीत बैठकले  स्याङ्तान संयोजक रहेको ३७ सदस्यीय मनहरी गाउँ कार्यकारी समिति पुर्नगठन गरेको हो । पुर्नगठित कार्यकारी समितिको सदस्यहरु राममाया सुनार, सन्तराम प्रजा, बिन्दा विष्ट, नियम राज गिरी,...

अोलीले दिए कमल थापालाई शुभकामना

2016-08-25-13.30.53-1472111665.png

९ भदौ, हेटौंडा । विगतमा त्यति निकटता नरहेका नेकपा एमालेका अध्यक्ष केपि शर्मा अोली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच निकटता बढेको छ । अोली नेतृत्वको सरकारमा उपप्रधान एवम् परराष्ट्रमन्त्री रहेका थापासँग अात्मियता बढेको हो । त्यही अात्मियताको उदाहरण अोलीले विहिबार देखाए । राप्रपा नेपालका अध्यक्ष थापाको जन्म दिनमा अोलीले शुभकामना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार