Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोवाईल च्याट गर्न नयाँ एप

भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्‌को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ । 'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर,...

३ नम्बर र कालापानी युवा क्लब बिजयी

Football-1475071922.png

१२ असोज, हेटौँडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो...

प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा

Traffic-Police-1475071313.jpg

१२ असोज, हेटौँडा । पछिल्लो समय मकवानपुर प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा पर्न थालेको छ । यसअघि मोटरसाइकलका कागजात बढि चेकिङ गर्ने प्रहरीले केही दिन यता ई–रिक्सातर्फ नजर लगाएको देखिन्छ । निरन्तर चेकिङ रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले बुधबार २१ वटा ई–इक्सा नियन्त्रणमा लिएको जनाएको छ । चालक अनुमतिपत्र...

आयोगको आदेश प्राधिकरणबाट वेवास्ता

Suchana-Aayog-1475069909.jpg

१२ असोज, हेटौँडा । संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगले दिएको आदेश नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाले वेवास्ता गरेको छ । आयोगले सूचना दिनु भनि आदेश गरेपनि पत्रकार हरि हुमागाँईलाई सूचना नदिएर प्राधिकरणले आदेशको वेवास्ता गरेको हो ।  सूचना आयोगले पत्र दर्ता गरेको सातदिनभित्र सूचना दिन प्राधिकरणले आदेश दिएपनि...

१५ सरकारी कार्यालय अनुगमन

CDO-OFfice-1475069702.jpg

१२ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले १५ वटा सरकारी कार्यालयको अनुगमन गरेको छ । प्रशासनले भदौ महिनामा जिल्लास्तरीय सरकारी कार्यालय र उत्तरी मकवानपुरका विभिन्न कार्यालयको अनुगमन गरेको हो ।  प्रशासनले दिएको जानकारी अनुसार भदौ महिनामा जिल्ला स्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, भीमफेदी कारागार, भीमफेदी प्राथमिक...

११ सय नागरिकता वितरण

Nagarikta-1475070070.jpg

१२ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक महिनामा ११ सय नागरिकता वितरण गरेको छ । प्रशासनले भदौ महिनामा २ अंगिकृतसमेत ११ सय १३ नयाँ नागरिकता वितरण गरेको छ ।  नागरिकता लिनेमा ४ सय ८ पुरुषत र ७ सय ५ महिला रहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले जानकारी दिए । एक महिनामा ६ सय १० ले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रशासनले...

१६ ट्रयाक्टर र ४९ ई–रिक्सा नियन्त्रणमा

११ असोज, हेटौँडा । मकवानपुर प्रहरीले मंगलबार हेटौँडाको पशुपतिनगरबाट १६ ट्रयाक्टर र ४९ वटा ई–रिक्सा नियन्त्रणमा लिएको छ । प्रहरीले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको भन्दै ट्रयाक्टर र रिक्सा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरले...

पर्यावरण संरक्षणको विषयमा छलफल

११ असोज, हेटौँडा । पर्यावरण संरक्षको लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका रातमाटेमा छलफल भएको छ । पर्यावरण संरक्षणको लागि हाम्रो अभियान विषयक कार्यक्रममा बोल्दै स्थानीय महिला तथा सामुदायिक वनका सदस्यहरुले सामुदायिक वनको माध्यमले पर्यावरण संरक्षणमा निकै सहयोग पुगेको बताए । सामुदायिक वनले महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व...

काँग्रेस सम्पर्क समितिको अधिवेशन असोज १५ मा

flag-1474982784.jpg

११ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुर–काठमाण्डौं सम्पर्क समितिको केन्द्रिय अधिवेशन असोज १५ गते हुने भएको छ । समितिको दोस्रो केन्द्रिय अधिवेशन असोज १५ गते काठमाण्डौंमा हुने भएको हो ।  अधिवेशनको तयारी तिब्र पारिएको समितिका सचिव पुरुषोतम ठकुरीले बताए । ठकुरीका अनुसार अधिवेशन उद्घाटनको अवसरमा सम्पर्कका लागि महत्वपूर्ण मानिने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार