Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बस दुर्घटनामा १७ को मृत्यु

१७ असोज, धादिङ । धादिङ जिल्लाको मार्पाक लवाङफेदीमा  बस दुर्घटना हुँदा १७  जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना महिलासहित १७ जनाको मृत्यु भएको हो भने २० जना घाइते भएका छन् । गम्भिर घाईते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ना ४ ख ३३१८ नम्बरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको प्रहरी...

नायक राजेश हमालबारे केही जानकारी

Rajesh-Dai-1474969524.jpg

राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनको जन्म ९ जुन १९६४ मा पाल्पाको तान्सेनमा भएको हो । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र...

अज्ञात समूहले २५ लाख लुट्यो

Cash-Nepali-1474966080.jpg

११ असोज, विराटनगर । चाडबाड नजिकिदै गर्दा लुटपाटका घटना बढ्न थालेका छन् । विराटनगरको बुधहाट चोकबाट मंगलबार अज्ञात समूहबाट २५ लाख रुपैंया लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट राष्ट्र बैंकमा जम्मा गर्न लगिएको २५ लाख रुपैंया हो । रकम जम्मा गर्न चालक र अर्का एक कर्मचारी गएका थिए । बुधहाट चोकमा रहेको बि प्लट भवन छेउ पार्किङ...

१ लाख मूल्य बराबरको म्याद गुज्रिएका सामान नष्ट

१० असोज, हेटौँडा । नेपालीहरुको मूख्य चाड दशैं, तिहार र छठ नजिकिदै गर्दा हेटौँडा बजारमा म्याद गुज्रिएका र गुणस्तरहिन सामानको विगविगी शुरु भएको छ । चाडपर्वमा बढि किनमेल हुने भएकाले व्यापारीले पनि उपभोक्ता ठग्न यही मौका छोप्ने गरेका हुन् । बजारमा दैनिकजसो भईरहेको अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामग्री फेला पर्न थालेका छन् ।...

हावा गफले देश चल्दैन : मन्त्री केसी

Arjun-Dai-1474893301.jpg

१० असोज, हेटौंडा । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले हावा गफले मात्रै देश नचल्ने भन्दै काम गरेर देखाउनु जरुरी रहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर समितिले विजयादशमी, शुभदिपावली र छठको अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले अघिल्लो सरकारले हावा गफ गरेर...

'राज्यले सामाजिक सुरक्षाका लागि काम गर्नुपर्छ'

Subodh-1474881628.jpg

१० असोज, हेटौँडा । मानवअधिकारकर्मी सुबोध प्याकुरेलले राज्यले जनताको सामाजिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । शान्तिको लागि साझा अभियान (कोक्याप) ले सोमबार हेटौँडामा गरेको नेपालमा सामजिक सुरक्षा नीति तथा कार्यत्रलम कार्यन्वयन अध्ययन प्रतिवेदनमाथि छलफल एवम् क्षेत्रीय सम्मेलनमा बोल्दै अधिकारकर्मी प्याकुरेलले सामाजिक...

चियापानसँगै युवा संघमा प्रवेश

१० असोज, हेटौँडा । नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा युवाहरु युवा संघमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठको अवसरमा सोमबार भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु युवा संघ प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले मकवानपुरका उपाध्यक्ष बद्री...

नेपालको वाईल्ड रिपर्ज डान्स प्लसमा दोस्रो

1-Wild-Ripperz-1474877795.jpg

१० असोज, हेटौँडा । भारतिय टेलिभिजन च्यानल स्टार प्लसमा संचालित डान्स प्लसको दोस्रो संस्करणमा नेपाली टोली वाईल्ड रिपर्ज क्रु दोस्रो भएको छ । आइतबार राति सम्पन्न अन्तिम प्रतिष्पर्धामा भारतका पियुष भगत र नेपालकै सुशान्त खत्रीलाई पछि पार्दै रिपर्ज दोस्रो भएको हो । रिपर्जले भारतिय रुपैँया १० लाख र यामाहाको स्कुटर प्राप्त गरेका छन् ।...

कृष्णगोपालले हेटौंडेलीको मन भुलाउने

20160925_163241-1474813305.jpg

९ असोज, हेटौँडा । पुराना एवं चर्चित गायक कृष्णगोपाल सिंहले फेरि एक पटक हेटौँडाका संगीत पारखीको मन भुलाउने भएका छन् । होटल एशोसियसन मकवानपुरले दशैं, तिहार र छठको उपलक्ष्यमा गर्न लागेको सांस्कृतिक कार्यक्रममा सिंहले आफ्नो प्रस्तुतिमार्फत मनोरन्जन प्रदान गर्ने भएका हुन् ।  सल्लोनी एल्बमको ‘गुड्यो मोटर सुसाउँदै, तन्नेरीको मन भुलाउँदै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार