Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार हेटौँडा बन्द नहुने

४ असोज, हेटौँडा । आफ्ना नेता रिहाईको माग गर्दै हेटौँडा बन्द गर्ने चेतावनी दिएको नेकपा क्रान्तिकारी माओवादी मकवानपुरले आफ्नो कार्यक्रम स्थगित गरेको छ ।  पक्राउ परेका नेता र व्यवसायीलाई प्रशासनले कानूनी प्रक्रिया पुरा गरी बुधबार छाड्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएको हो । ‘कानूनी प्रक्रिया पुरा गरेर भोली बुधबार दिउँसो पक्राउ...

घुस लिने २ जना हेटौँडामा पक्राउ

Ghus-Hetauda-Akhtiyar-1474378784.jpg

४ असोज, हेटौंडा । विद्युत मिटर जडानका लागि घुस लिने २ जना कर्मचारी मंगलबार नेपाल विद्युत प्राधिकरण हेटौंडाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्राधिकरण हेटौँडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाई रहेका छन् ।...

माओवादीद्वारा हेटौँडा बन्दको चेतावनी

Moist-Press-Meet-1474358661.jpg

४ असोज, हेटौँडा । आफ्ना नेता र व्यवसायीलाई पक्राउ गरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले हेटौँडा बन्दको चेतावनी दिएको छ ।  मंगलबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी माओवादीले जिल्ला सदस्य सतार अन्सारी र व्यवसायी निसार हुसैनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिंदै रिहा नगरे बुधबार हेटौँडा बजार बन्द गर्ने चेतावनी दिएको हो । जिल्ला...

प्रेस सोसाईटी संयोजकमा ढोडारी

Press-Society-1474357102.jpg

४ असोज, हेटौँडा । नेपाल प्रेस सोसाईटीको मकवानपुर जिल्ला परिषद् संयोजकमा मनोज ढोडारी चयन भएका छन् । सोसाइटीको हेटौँडामा सम्पन्न प्रथम जिल्ला भेलाले ढोडारी नेतृत्वमा १९ सदस्यीय जिल्ला परिषद् सर्वसम्मत चयन गरेको हो । परिषद्को सहसंयोजकमा केशव समर्पण र गोविन्द न्यौपाने रहेका छन् । सदस्यहरुमा बलराम पुडासैनी, केदार ढकाल, शुशिला राई,...

‘माघ ७ पछि संवैधानिक संकट’

20160919_090203-1474265878.jpg

३ असोज, हेटौँडा । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले माघ ७ गतेपछि ठूलो संवैधानिक संगठन आईपर्ने बताएका छन् ।  नेपाल प्रेस सोसाईटीको प्रथम जिल्ला भेलामा बोल्दै नेता देवकोटाले राजनैतिक दलहरु संविधान कार्यान्वयन भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएकाले २०७४ माघ ७ गतेपछि संवैधानिक संकट आउने बताए । मधेशी, आदिवासी, मुस्लिम,...

संघमा विमा सचेतना कार्यक्रम

२ असोज, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार विमा सचेतना कार्यक्रम भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन जानकारी दिईएको थियो । प्रुडेन्सियल एन्सुरेन्स कम्पनीको...

नयाँ शक्तिबाट प्रशासनमा ज्ञापनपत्र

२ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले भुकम्प सम्बन्धी पुर्ननिर्माण, शान्ति प्रक्रिया, मधेश मुद्धा लगायतका विषय समेटेर प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।  ज्ञापनपत्रमा तीन तहको निर्वाचन गर्नतर्फ ध्यान केन्द्रित गर्न,...

काँग्रेस जिल्ला उपसभापतिमा लामिछाने र सचिवमा कठायत

20160918_145047-1474197775.jpg

२ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको उपसभापतिको जिम्मेवारी विष्णुप्रसाद लामिछानेलाई दिईएको छ । आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य रहेका लामिछानेलाई उपसभापतिको जिम्मेवारी दिएको हो ।  बैठकले जिल्ला सचिवमा जिल्ला सदस्य रहेका आनन्द कठायतलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, जिल्ला सदस्य प्रदीप कोइरालालाई...

ज्ञानेन्द्रसहित १५० नयाँ शक्तिमा

Naya-Sakti-1474116551.jpg

असोज १, हेटौंडा । जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार