Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डाक्टरले गरे चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

Gambesi-Chepang-Center-1474115483.png

१ असोज, चितवन । चितवनमा कार्यरत दुई डाक्टरले पुर्वि चितवनको रत्ननगर–१० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् ।  भरतपुर अस्पतालका दन्त रोग बिभागका प्रमुख डा. अजय न्यौपाने र डा. सरु थापाले खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले चामल, तरकारी लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको केन्द्रले जनाएको छ...

काँग्रेस मकवानपुरमा ७ जिल्ला सदस्य मनोनित

congress-1474112170.jpg

१ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरमा शनिबार ७ जना जिल्ला सदस्य मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान अनुसार जिल्ला सभापति इन्द्रबहादुर बानियाँले ७ जना जिल्ला सदस्य मनोनित गरेका हुन् ।  मनोनित जिल्ला सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट शेरबहादुर लामा र गोपि अधिकारी, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर रुम्बा र कृष्णभक्त...

महिला संघमा रेग्मी विजयी

UMA-MINA-1474085932.jpg

१ असोज , काठमाण्डौ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकी छिन् । काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।  रेग्मीले ९ सय ९८ मत ल्याईन् भने उनकी प्रतिष्पर्धी मिना पाण्डेले ७ सय ९६ मत ल्याएकी छिन् । रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला...

एक लाख सञ्चयकर्तालाई सेवा

20160916_083013-1474031869.jpg

३१ भदौ, हेटौँडा । कर्मचारी सञ्चय कोष हेटौँडा शाखाले एक लाख सञ्चयकर्तालाई सेवा दिईरहेको जनाएको छ । कर्मचारी सञ्चय कोषको ५५ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौँडामा भएको कार्यक्रमा यस्तो जानकारी दिईएको हो ।  कार्यक्रममा आव ०७२/०७३ को प्रगति विवरण प्रस्तुत गर्दै शाखा प्रमुख दिनेशकुमार केसीले कार्यालयले जनकपुर अञ्चलका सर्लाही,...

दुव्र्यवहारको विरोधमा ट्रेड युनियनद्वारा ज्ञापनपत्र

Ut1-1474031573.jpg

३१ भदौ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा विहिबार ट्रेड युनियनकर्मीमाथि भएको दुव्र्यवहारको विरोधमा मकवानपुरको आधिकारिक ट्रेड युनियनले शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाका निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, ट्रेड युनियन र स्वास्थ्यसम्बन्धी पेशागत संगठनले...

सांसद पौडेलले भने–'सिमलटारबासीलाई पुर्जा दिलाउन म पहल गर्छु'

Ananta-Paudel-1474031350.jpg

३१ भदौ, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले सिमलटारबासीलाई जग्गाधनी पुर्जा दिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  नेपाल बसोबास संरक्षण समाजले सांसद पौडेलमार्फत प्रधानमन्त्री र भुमिसुधार मन्त्रीलाई बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै आफु सिमलटारबासीको समस्याबारे अवगत रहेको भन्दै...

राजदेवीको साधारण सभामा सम्मान

20160916_124508-1474024704.jpg

३१ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक रमेशकुमार पराजुलीले लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र ऋण उपसमितिका संयोजक...

शिक्षकले दुबै हातमा लड्डु पाउँदैनन् : शिक्षामन्त्री

30-Bhadraa-(5)-1473941648.jpg

हेटौँडा, ३० भदौ । शिक्षा मन्त्री धनिराम पौडेलले शिक्षकहरुले दुबै हातमा लड्डु नपाउने बताएका छन् । प्रेस सेन्टर नेपाल मकवानपुरले विहिबार हेटौँडमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले अस्थायी शिक्षकले एक विकल्प रोज्नुपर्ने बताए । उनले शिक्षकहरुर्ले स्थायीका लागि परीक्षा वा गोल्डेन ह्याण्ड सेक रोज्नुपर्ने बताए । ‘परीक्षा दिएर...

शिक्षामन्त्रीलाई राहत शिक्षकको ध्यानाकर्षण

३० भदौ, हेटौँडा । मकवानपुरका राहत शिक्षकले शिक्षामन्त्री धनिराम पौडेललाई आफ्नो मागबारे ध्यानाकर्षण गराएका छन् । राहत शिक्षक संघर्ष समिति मकवानपुरले हेटौँडा आएका मन्त्री पौडेललाई विहिबार मागबारे ध्यानाकर्षण पत्र बझाएका हुन् । मन्त्री पौडेललाई विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै पत्र बुझाएको समितिका जिल्ला अध्यक्ष...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार