Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रेस चौतारीको अध्यक्षमा दाहाल

FB_IMG_1473511452112-1473511550.jpg

२५ भदौ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । शनिबार भएको छैठौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाललाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरुमा आरति ढकाल,...

चौघडाको साधारण सभा

20160910_121442-1473512955.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले लेखापरिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए...

अशोक बाटिकामा दंगाल

20160910_124203-1473513086.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष योगनाथ दंगाल अध्यक्ष चयन भएका छन् । संस्थाको शनिबार भएको ११ औं बार्षिक साधारण सभाले दंगाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विना पुडासैनी, सचिव सागरनाथ बास्तोला, कोषाध्यक्ष महेश बजगाई र सहसचिवमा लेखनाथ ढकाल चयन भएका...

विलक्षणको साधारण सभा

२५ भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको विलक्षण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष विश्वराज बानियाँले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष भीमकुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष अजय अग्रवालले ऋण उपसमिति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमन्तकुमार ढुंगेलले...

बफेलो क्वालिटीका मजदुरले तलव पाउने

Buffalo-Quality-1473421622.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बफेलो क्वालिटी फुड इण्डिष्ट्रिजका मजदुरले तलव पाउने भएका छन् । १० महिनादेखि बन्द रहेको उद्योगका मजदुर र व्यवस्थापनबीच सहमति जुटेपछि मजदुरहरुले तलव पाउने भएका हुन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक व्यवस्थापनले उपलव्ध नगराएको भन्दै मजदुरहरुले एक साताअघि मकवानपुर उद्योग...

बंशगोपाललाई च्यानल गेट सहयोग

Janakalyan1-1473411310.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बंशगोपाल उच्च माविलाई च्यानल गेट सहयोग गरेको छ । संस्थाले आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर सेवा क्षेत्रमा रहेको विद्यालयलाई सहयोग गरेको हो । प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष एवं जनकल्याणका संस्थापक अध्यक्ष...

क्षेत्रीय प्रशासक अवस्थी भाषा अायोगमा

FB_IMG_1473345461491-1473346273.jpg

२३ भदौ, हेटौंडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक डा. लवदेव अवस्थी भाषा अायोगको अध्यक्ष नियुक्त भएका छन् ।  विहिबार बसेको मन्त्रीपरिषद् बैठक क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रमुख अवस्थीलाई अायोगको अध्यक्ष नियुक्त गरेको हो । अायोगका अन्य सदस्य भने टुंगो लागेको छैन । संविधानको धारा २७८ मा भाषा अायोग गठन गर्ने प्रावधान अनुसार अायोग...

देउवा र ओली सुटुक्क बाहिर

Deuba-Oli-1473322797.jpg

२३ भदौ, काठमाण्डौं । सर्वसाधारणले सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच सधैं जुवारी परेको सुन्ने गरेका छन् । उनीहरु सँगसँगै नारिएर हिडेको विरलै देख्छन् । विहिबार संसद भवनमा सत्तापक्ष र विपक्ष दलका दुई शिर्ष नेता नारिएर हिडेको देखियो । संसद चलिरहँदा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली एकसाथ सुटुक्क संसदबाट...

प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

Firing-1473321406.jpg

२३ भदौ, काठमाडौं । काठमाडौंको थानकोट नजिक चन्द्रागिरी चिहानडाँडामा विहिबार प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ । सवारी त्यति नचल्ने गाउँमा देखिएको ना १ ज ३९४८ नम्बरको टाटासुमोलाई शंका लागि पिछा गर्दा प्रहरीमाथि चन्द्रागिरी जंगल नजिक पुगेपछि गोली प्रहार भएको थियो । प्रहरीले पनि सुमोलाई लक्षित गरी जवाफी फायरिङ गरेको थानकोट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार