२४ भदौ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बफेलो क्वालिटी फुड इण्डिष्ट्रिजका मजदुरले तलव पाउने भएका छन् । १० महिनादेखि बन्द रहेको उद्योगका मजदुर र व्यवस्थापनबीच सहमति जुटेपछि मजदुरहरुले तलव पाउने भएका हुन् ।
बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक व्यवस्थापनले उपलव्ध नगराएको भन्दै मजदुरहरुले एक साताअघि मकवानपुर उद्योग बाणिज्य संघमा निवेदन दिएका थिए । शुक्रबार संघ र श्रम कार्यालयको रोहवरमा भएको छलफलमा उद्योगका सञ्चालक मध्येका समीम अन्सारी र मजदुरबीच सहमति जुटेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताए । उद्योग व्यवस्थापन पक्षले दशै खर्च बापत २ हजार र ५ महिनाको बाँकी पारिश्रमिक मजदुरहरुलाई उपलब्ध गराउने लिखित प्रतिबद्धता भएको छ ।
छलफलमा श्रम कार्यालयका चिरञ्जिवी न्यौपाने, नेपाल ट्रेड युनियन काँग्रेस मध्यमाञ्चल उपाध्यक्ष हरि वाग्ले, मकवानपुर जिल्ला अध्यक्ष कुमार पौडेल, कारखाना श्रमिक संघका वीरेन्द्र कुमार लामा, संघका कार्य समिति सदस्य रवि शर्मा कँडेल लगायतको सहभागिता थियो । उद्योगमा १ सय १३ जना मजदुर कार्यरत थिए ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















