३२ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सरकारको निर्णय अनुसार नगरमा प्लाष्टिक र पोलिप्रोपोलिन झोला प्रतिवन्धको तयारी गरेको छ । यसअघि कालो रङको प्लाष्टिक झोला प्रतिवन्ध गरेको उपमहानगरपालिकाले सरकारले साउन १ गतेदेखि प्लाष्टिक र पोलिप्रोपोलिनको झोला प्रतिवन्ध गर्न निर्देशन गरेपछि तयारी थालेको हो । प्रधानमन्त्री तथा...
३२ साउन, हेटौँडा । हेटौँडा–२४ मा रहेको ज्योति उच्च माविले बुधबार स्वर्ण महोत्सव मनाउने भएको छ । २०२४ सालमा स्थापना भएको विद्यालयले ५० बर्ष प्रवेशको अवसरमा महोत्सव गर्न लागेको हो । विद्यालयले महोत्सवनको अवसरमा गरेको साताव्यापाी खेलकुद प्रतियोगिताको समापन समेत बुधबार नै हुने अध्यक्ष गोकर्ण सुवेदीले बताए । कार्यक्रममा विद्यालय...
३१ साउन, हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको यति पोलिकेममा कार्यरत मजदुर र व्यवस्थापन पक्षबीच सोमबार अबेर सहमति भएको छ । २०७३ असार ९ गते माग राखेर संघर्षरत नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन र उद्योग व्यवस्थापन पक्षबीच श्रम कार्यालय हेटौँडामा भएको छलफलमा मजदुरका १० बुँदे मागमा सहमति जुटेको हो । सहमतिमा...
३१ साउन, काठमाडौं । काभ्रेको विर्ता देउराली गाविसमा बा ३ ख १०६ नम्बरको यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै गरेको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । गम्भिर २६ जना...
३१ साउन, हेटौंडा । भ्रष्टाचारको अारोप लगाउँदै मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यलाई विप्लव माअोवादीले कालोमोसो दलेको छ । माअोवादी निकट ३ विद्यार्थी संगठनले शैक्षिक मुद्दाको विषयमा ज्ञापनपत्र बुझाए लगत्तै शिक्षा अधिकारीलाई कालोमोसो दलिएको हो । विप्लव निकट एक नेताका अनुसार शैक्षिक क्षेत्रका भ्रष्टाचारीलाई...
३१ साउन, काठमाडौं । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस सोमबार दिउँसो दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी अाएको छ । बा ३ ख १०६ नम्बरको बस बिर्ता देउराली-४ कोतालीस्थित खहरेखोलामा दुर्घटनाग्रस्त भएको हो । बस सडकबाट करीव १५० मिटर तल खसेको छ । दुर्घटनामा ३० जनाभन्दा बढि घाइते भएको...
हरि हुमागाँई ३१ साउन, हेटौडा । मकवानपुर प्रहरीले विभिन्न अपराधमा संलग्न भएको अभियोगमा ८ सय ३३ जनालाई एक बर्षको अबधिमा पक्राउ गरेको छ । आर्थिक बर्ष २०७२÷०७३ मा एक बर्षमा अपराधमा संलग्नलाई पक्राउ गरेर मुद्धा समेत चलाएको हो । मकवानपुरमा सबैभन्दा बढी सार्वजनिक अपराध र लागूऔषध ओसार पसारमा मुद्धा बढि चलाईएको छ । बितेको आवमा ६ सय ८९ वटा मुद्धा...
३० साउन, हेटौँडा । मकवानपुर प्रहरीले अवैध काठसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–१९ बाट चारजनालाई पक्राउ गरेको हो । प्रहरीले हेटौँडा–१९ शक्तिखोलाबाट ७.५४ क्यूफिट काठसहित मनहरी–५ का २४ बर्षिय काजिराम प्रजा, हेटौँडा–१९ का ३२ बर्षिय राजकुमार मोक्तान र ३४ बर्षिय राज दोङ पक्राउ परेका छन् । त्यसैगरी प्रहरी र वन...
३० साउन, हेटौडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको शनिबार एकता भेला सम्पन्न भएको छ । केन्द्रका इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य सुर्य सुवेदीले पार्टीले अब...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























