२८ भदौ, काठमाण्डौं । पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महत चढेको नेपाल वायु सेवा निगमको हवाईजहाजको टायर पड्किएको (ब्रष्ट) छ । दिल्लीबाट आएको आर ए २०६ को टायर त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा पड्किएको हो । अवतरणका क्रममा जहाजको पछाडिको बायाँतर्फको एउटा टायर काम नलाग्ने गरी पड्किएको जनाईएको छ । टायर पड्किए पनि परराष्ट्रमन्त्री...
२८ भदौ, काठमाडौं । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन्। इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली...
२७ भदौ, काठमाडौं । बैशाखमा भएको कक्षा १२ को परीक्षाफल सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ४८.१७ प्रतिशत पास भएका छन् भने आंशिकतर्फ ३९.५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ १ लाख ७५ हजार पाँच सय ९३ जना सहभागी भएकोमा ८४ हजार सय ९३ जना पास भएको बोर्डले...
२७ भदौ, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीले व्यवस्थापन समक्ष आन्दोलनको चेतावनी दिएका छन् । लामो समयदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई व्यवस्थापनले स्थायी प्रक्रिया अगाडी नवढाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा भएको केन्द्रिय बैठकले माग पुरा नभए...
२६ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको महाधिवेशनको तयारी पुरा भएको छ । भदौ २९ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको महिला संघले जनाएको हो । भदौ २९ देखि ३१ गतेसम्म भृकृटीमण्डपमा हुने तेस्रो महाधिवेशनको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले जानकारी...
२६ भदौ, हेटौंडा । समृद्ध महिला संगठनकी केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता असम्भव रहेको बताएकी छिन् । संगठनको आइतबार भएको हेटौँडामा भएको जिल्ला भेलामा बोल्दै गैरेले महिलाको सहभागिताले मात्रै हरेक अभियान सफल हुने भएकाले समान सहभागितामा जोड दिईन् । उनले महिला माथिल्लो तहमा पुग्दा पनि...
२६ भदौ, काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । बकर इद (इदुल जोहा) को अवसरमा सरकारले सार्बजनिक विदाको घोषणा गरेको हो । गृहमन्त्रालयले आइतबार सूचना निकालेर विदा दिने निर्णय गरेको जनाएको छ । पबित्र बकर इदलाई इस्लाम धर्मावलम्वीहरुले हर्षोल्लास साथ मनाउने गरेका छन् ।...
२६ भदौ । अफ्रिकी मुलुक तान्जानियामा भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । शनिबार गएको ५.७ रेक्टर स्केलको १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पमा परी २ सय भन्दा बढि घाइते भएको विविसीले जनाएको छ । भूकम्पबाट बुकोभा शहरमा सबै भन्दा बढी क्षति भएको र उद्दार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको संख्या...
२६ भदौ, काठमाण्डौं । नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतवार ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दाहालको भदौ ३० गतेदेखि हुने भारत भ्रमणलाई लक्षित गरी एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले पत्र बुझाएका हुन् । पत्रमा नेपालको हित, स्वाधिनता र स्वाभिमानमा आँच पु¥याउने कुनै पनि काम कुरा नगर्न सचेत गराईएको छ ।...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

-1473750633.jpg)








-nepal-1795569896.jpg)














