३० साउन, हेटौँडा । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने माओवादी मन्त्रीको सूचिमा मकवानपुरका सभासद् रामनारायण विडारी अटेनन् । माओवादीले आफुले पाएको ८ मन्त्रालयमा मन्त्री हुनेमा उनको नाम नअटेको हो । तीन मन्त्रीको यसअघि नै सपथग्रहण भएको छ भने बाँकी पाँचको सूचि तयार भएको थिएन । यसअघि उपप्रधान तथा अर्थ मन्त्री कृष्ण महरा, युवा तथा...
२९ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । शनिबार भएको खेलमा घरेलु टोली नेदरल्याण्ड्स ९५ रनको लक्ष्य १६ ओभर ५ बलमा पूरा गरेर ७ विकेटले विजयी भएको हो । ९५ रनको विजय लक्ष्य नेदरल्याण्ड्सले १६ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा...
२९ साउन, हेटौँडा । त्रिवेणी विकास बैँकको १३ औँ बार्षिकोत्सवको अबसरमा बैँकको हेटौँडा शाखाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा छ जना महिलासहित एक सय तीन जनाले रक्तदान गरेका छन् । हेटौँडा शाखाका बरिष्ठ प्रबन्धक उदेश भट्टराईले कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मकवानपुरद्वारा सञ्चालित रक्त...
२९ साउन, हेटौँडा । सूचनाको हक कार्यान्वयन नागरिक अभियानले मकवानपुरका सरकारी कार्यालय अपारदर्शी रहेको जनाएको छ । आफैं आवधिक रुपमा सार्वजनिक गर्नुपर्ने सूचना माग्दा समेत सरकारी कार्यालयले आनाकानी गरेकोले सरकारी कार्यालय अपारदर्शी रहेको अभियानले बताएको हो । सूचना उपलव्ध नगराउनुमा उनीहरुको कामकारवाहीमा केही त्रुटी रहेको समेत आशंका...
२८ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषण गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोगको केन्द्रिय कार्यालय आसपास जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । शुक्रबार सूचना जारी गरी काठमाडौं महानगरपालिका वडा नम्बर ५ को गैरीधारा चोक, विशालनगरको...
२८ साउन, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले महिलाहरुको उत्पादनका लागि बजार पहिल्याउनु मूख्य खाँचो रहेको बताएका छन् । उनले महिला उद्यमीको संख्या बढेसँगै उत्पादनमा बृद्धि भएपनि बजारीकरण मूख्य समस्या रहेको भन्दै बजार पहिल्याउनतर्फ लाग्नुपर्नेमा जोड दिए । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास...
२८ साउन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको...
२९ साउन । भारतमा एक नेताको गोली हानेर हत्या प्रयास गरिएको छ । भारत उत्तर प्रदेशको गाजियावाद राउली रोडमा भारतीय जनता पार्टीका वरिष्ठ नेता ब्रिजपाल तेवतियाको गएराति ८ बजेतिर हत्या प्रयास भएको हो । उनलाई एके ४७ राइफल मार्फत् गोली चलाइएको र उनीसहित सात जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ । गोली लागेर गम्भिर घाइते भएका ब्रजपाल र उनका...
२८ साउन । बलिउडका चर्चित नायक शाहरुख खान अमेरिकामा प्रहरी हिरासतमा परेका छन् । अमेरिकाको लस एञ्जल्सस्थित एयरपोर्टमा उनलाई सु्रक्षाकर्मीले हिरासतमा लिएको हो । उनलाई लस एन्जल्सस्थित अध्यागमन बिभागका अधिकारीहरुले हिरासतमा लिएर सोधपुछ गरेका छन् । ट्वीटर मार्फत उनले आफुलाई अमेरिकी अध्यागमनका अधिकारीले हिरासतमा लिएको सार्वजनिक...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























