Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

Gold-1706419539.jpg

१४ माघ, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । आइतबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय परिषद बैठक शुरू हुँदै

1632805390_madhav-nepal-s-1706407956.jpg

१४ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को २ दिने राष्ट्रिय परिषद बैठक आज शुरू हुँदैछ । काठमाडौँको प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, कार्ययोजनासहितको विधान मस्यौदामाथि छलफल केन्द्रित हुनेछ । बैठकले पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्ने,...

देशभर चिसो अझै बढ्ने, सचेत रहन आग्रह

Capture-1706403597.JPG

१४ माघ, हेटौंडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले अझै केही दिन जाडो बढ्ने जनाएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो ।  महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको...

सहिद सप्ताहमा भएको बक्तृत्वकलामा हेटौंडा १९ की सपना प्रथम

ffd-1706402329.jpg

१४ माघ, हेटौंडा । सहिद र मदन भण्डारीका सपना साकार पार्नका लागि नवयुवाको भुमिका बिषयक बक्तृत्वकलामा हेटौंडा १९ कि  सपना बर्तौला प्रथम भएकी छन् ।  मदन भण्डारी फाउन्डेसन मकवानपुरको  ब्यबस्थापनमा सहिद स्मारक बिकास समितिले सहिद दिवसको अवसरमा शनिबार आयोजना गरेको सहिद सप्ताह कार्यक्रममा भएको बक्तृत्वकलामा बर्तौला प्रथम भएकी हुन्...

सहिद सप्ताह कार्यक्रममा ३३ जनाले गरे रक्तदान

dd-1706401834.jpg

१४ माघ, हेटौंडा । सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयिजना गरिएको छ । सहिद स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि मनाउँने क्रममा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले...

भिमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना सुरु

5-1706360381.jpg

१३ माघ, भिमफेदी । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर मकवानपुरको भिमफेदी गाउँपलिका सामजिक सुरक्षा योजनाको शुभारम्भ गर्ने देशकै पहिलो पालिका बनेको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन् । योजनाको पहिलो चरणमा...

बागमती प्रदेशद्वारा लुम्बिनी प्रदेश पराजित

20240127_154219-1706349514.jpg

१३ माघ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो । अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ । शनिवार भएको खेलमा बागमती...

काठमाडौंको तापक्रम २ डिग्री, जिरीको तापक्रम माइनसमा

Screenshot_20240127_12375-1706338385.jpg

१३ माघ, हेटौंडा। शनिबार काठमाडौँको यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ । शनिबार बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ । बिहिबार ३ डिग्री तापक्रम मापन गरिएको थियो। आज मापन गरिएको तापक्रम यो वर्षकै सबैभन्दा कम हो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री...

फापरबारी सातत्तलेमा मोटरसाइकलले साइकललाई ठक्कर दियो

images-1706337743.jpg

१३ माघ, हेटौंडा।  मकवानपुरको फापरबारीमा मोटरसाइकलले ठक्कर दिएको छ। मोटरसाइकलको ठक्करबाट साइकलयात्री सहित मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।  शुक्रबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-८  साततलेमा  फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा ४६ प ४४८० नम्बरको मोटरसाइकलले सोही दिशामा जादै गरेको साइकललाई ठक्कर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार