Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कपास गोदाममा आगलागी, ४० लाखको क्षति

Screenshot_20240103_19362-1704289915.jpg

१८ पुस, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका-९ माछागढको मोहनपुरमा रहेको एक कपास गोदाममा आगलागी भएको छ । राप्ती अर्डर एण्ड सप्लायर्सको कपास गोदाममा आगलागी भएको हो ।  आगलागीबाट अन्दाजी ४० लाख ४० हजार रुपैयाँ बराबरको सामान नष्ट भएको प्रारम्भिक विवरण रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले...

जिल्ला अदालत काठमाडौँ परिसरबाट एक थुनुवा भागे

098f2e5a5d0cde9f1ff39dd04-1704278872.jpg

१८,पुस, काठमाडौं। बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा भागेर फरार भएका छन्।भाग्नेमा  ३२ वर्षीय कमल खड्का रहेका छन्। ठगी मुद्दामा पक्राउ परेका खड्कालाई बुधबार प्रहरी वृत्त महाराजगञ्जले जिल्ला अदालत लग्दा अदालत परिसरबाटै फरार भएको जनाईएको छ। फरार खड्काको  प्रहरी परिचालन गरी  खोजी कार्य भइरहेको जनाइएको छ।...

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

nyay-parishad-1704273419.jpg

१८ पुस, हेटौंडा । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरिएको छ । न्याय परिषद्को बुधबार बसेको बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्त न्यायाधीशमध्ये २६ जना जिल्ला न्यायाधीशबाट, ९ जना कानून व्यवसायीबाट र ४ जना कर्मचारीबाट न्यायाधीश नियुक्त भएका छन् ।  परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ ।...

हेटौँडा सडक विस्तारः के गर्छ सडक कार्यालय र संघर्ष समितिले?

sadak-division-hetauda-1704262188.jpg

सुनिल शिवाकोटी  १८ पुस, हेटौंडा । सर्वोच्च अदालतले मंगलबार हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको ३०० बढी रिट खारेज गरेसँगै हेटौडाको मुख्य सडक विस्तार गर्न सडक डिभिजन कार्यालय हेटौंडालाई बाटो खुलेको छ । विस्तार कार्य हुने नहुने भन्ने बारे हेटौँडाको चोक ,चौतारामा अडकलबाजि शुरु भइसकेको अवस्थामा छ ।...

रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु

Screenshot_20230604_13533-1704260662.jpg

१८ पुस, काठमाडौं । रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । योसँगै रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले सोमबार थप ३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि स्याङ्जा, पुतलीबजार-५...

हेटौँडामा प्रहरी जवानको मोटरसाइकलको ठक्करबाट मृत्यु

Accident-1-696x342-1704254850.jpg

१८ पुस,हेटौँडा । हेटौँडामा मोटरसाइकलको ठक्करबाट तालिमका लागि दौडि रहेका एकजना प्रहरी जवानको मृत्यु भएको छ भने २ प्रहरी जवान घाइते भएका छन । बुधबार बिहान पूर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा–११ थानाभर्याङमा हेटौडा बजारबाट नवलपुर तर्फ जादै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले  बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत डडेलधुरा...

सहकारीको रकम हिनामिना प्रकरणमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

kaski-court-1704247328.jpg

१८ पुस, पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा जोडिपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत कास्कीले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधिश ऋषिराम आचार्यको एकल इजलासले सहकारी ठगी प्रकरणमा...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1704246078.jpg

१८ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ । बुधबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया...

चौघडा शान्तिटोलको सडकको दायाँबाया फलफूलका विरुवा

415989421_122119779434105-1704205252.jpg

१७ पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको शान्तिटोल टोल विकास संस्थाले टोललाई हराबार बनाउन सडकको दायाँबाया विभिन्न प्रकारका फूलको विरुवा रोपेको छ । मंगलबार दिउँसो हेटौडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले वृक्षारोपण गरेर टोल विकास संस्थाको अभियानको सुरुवात गरेकी हुन् ।  वृक्षारोपण कार्यक्रमको थालनिका क्रममा सामाजिक विकास र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार