Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

snowfall-4-1704072950.jpg

१६ पुस, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने...

माघबाट बीमा मार्फत उपचार गर्दा १० प्रतिशत बिरामीले तिर्नपर्ने

Screenshot_20240101_05542-1704067793.jpg

१६ पुस,हेटौँडा । अब स्वास्थ्य बीमा मार्फत उपचार गर्दा लाग्ने शुल्कको १० प्रतिशत बिरामीले आफै तिर्नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले माघ १ गतेबाट  उपचार गर्दा लाग्ने शुल्कको १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको हो। बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर...

मातातीर्थ–फाखेल सडक खण्ड आजबाट दुई महिना बन्द हुने

Screenshot_20240101_05393-1704066902.jpg

१६ पुस,हेटौँडा । हेटौंडा– हेटौँडा हुदै काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड आजबाट दुई महिना बन्द रहेने भएको छ । स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त सडकखण्डमा दुई महिना सवारी आवागमनमा बन्द हुने भएको हो । इन्द्रसरोवर गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै...

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

images-1704066535.jpg

१६ पुस,हेटौंडा । आइतबार मध्ये रातमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का काठमाडौं, हेटौंडा लगायतका क्षेत्रको महसुस गरिएको थियो।...

कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो ११ बुँदे निर्णय

Screenshot_20230825_07501-1704021207.jpg

१५ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले ११ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १२ गतेदेखि शनिबार बेलुका सम्म बसेको बैठकले फागुन ७ देखि १० सम्म हुने भनिएको महासमिति बैठकको मितिलाई कांग्रेस केन्द्रीय समितिले अनुमोदन, पार्टीका भातृ संगठनको कार्य अवधि ६ महिना थप गर्ने लगायतका निर्णय गरेको छ...

युवाहरूले मुलुक बनाउन सक्छन्: भण्डारी

Screenshot_20231231_15312-1704016238.jpg

१५ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले युवा देशको भविष्य भएको र युवाहरूले मुलुक बनाउन सक्ने बताएका छन् । वीपी विचार समाज मकवानपुरले हेटौंडामा गरेको बिचार गोष्ठीमा बोल्दै उनले नेपाललाई आईटी र स्वास्थ्यको हब बनाएर समृद्ध बनाउनुपर्ने बताए । छिमेकी दुबै देशलाई आकर्षित गर्दै यसतर्फ...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

gold-1-e1517980737571-1704008593.jpg

१५ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । आइतबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

मकवानपुरको हेटौंडामा १५ किलो गाँजा सहित बाराका एक व्यक्ति पक्राउ

१५ पुस, हेटौंडा। मकवानपुरको हेटौंडा-१५ रातोमाटेबाट  लागुऔषध गाँजा सहित बाराका एक जना पक्राउ परेका छन् । शनिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेमा १५ किलो गाँजा सहित बाराको जितपुर सिमरा उपमहानगरपालिका - २३ बस्ने ३० बर्षीय रियाज देवान पक्राउ परेका हुन्।  हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर १ पिबी ३३१४...

नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै

Screenshot_20230825_07501-1703988879.jpg

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न तथा पुस १६ को राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार