Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तमु ल्होसारले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन ऊर्जा मिलोस्: राष्ट्रपति

1686979728.1685514292.rst-1703985457.jpg

१५ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना दिएका छन् । उनले यो पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।  बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त...

आज ‘तमु ल्होसार’ पर्व मनाईदै

Tamu-Lhosar_0NvYvXiJd6-1703985210.jpg

१५ पुस, हेटौंडा । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष हो । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्। यस दिन गुरुङ समुदायले...

मौसम: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1703984893.jpg

१५ पुस, हेटौंडा । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ  । देशको उच्च पहाडी तथा हिमाली...

हेटौंडा जेसीजको नयाँ नेतृत्व समाल्न सफल भए विकेशलाल

FB_IMG_1678888025416-1703952347.jpg

१४ पुस,हेटौँडा । मकवानपुरे युवा माझ निकै लोकप्रिय कहलिएका विकेशलाल श्रेष्ठ हेटौंडा जेसीजको बर्ष २०२४ को लागि नयाँ नेतृत्व समाल्न सफल भएका छन् । निक्रै प्रतिस्पर्धाका बिच शनिबार भएको निर्वाचनमा विकेशालले अर्का उमेदवार अमृत वर्तौलालाई पराजित गर्दै हेटौंडा जेसीजको बर्ष २०२४ को लागि नयाँ नेतृत्व समाल्न सफल भएका हुन् । प्रष्ट खबरलाई...

मनहरी-३ को बाल सञ्जालद्वारा विपन्न विद्यार्थीलाई सहयोग

411129264_905743190950365-1703951467.jpg

१४ पुस, हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर –३ मा रहेको बाल सञ्जालले विपन्न विद्यार्थीलाई सहयोग  गरेको छ । सञ्जालले देउसी भैलोबाट संकलित रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी सामग्री सहयोग गरेको हो । बाल सञ्जाल मनहरीका सदस्य लिला माया तामाङको नेतृत्वमा खेलेको देउसी भैलोबाट संकलित १५ हजार रकमबाट न्याने कपडा र...

मकवानपुरको बकैयामा थिङले आफैलाई खुकुरी हाने

images-1703950302.jpg

१४ पुस,हेटौँडा । मकवानपुरको बकैयामा एक युवकले आफैलाई खुकुरी प्रहार गरेका छन् ।  जिल्लाको बकैया–९  भुर्तेलडाँडाका स्थानीय अन्दाजी २१ । २२ बर्षीय संजिव थिङले आफ्नै घर भित्र पेटमा खुकुरी प्रहार गरेको मकवानपुरका प्रहरी प्रवक्ताख डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् ।  यो घटना शनिबार अपरान्हको भएको जनाइएको छ ।  आफ्नै खुकुरी...

चौघडा स्थित नौलो विहानी विष्णु प्रसाद ढुङगानाको नेतृत्वमा

FB_IMG_1703946132881-1703946961.jpg

१४ पुस,हेटौँडा । हेटौडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थामा विष्णु प्रसाद ढुङगाना नेतृत्वमा नयाँ संचालक समिति चयन भएको छ । सहकारीको शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले ढुङगाना नेतृत्वमा ७ सदस्य नयाँ संचालक समिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा जयराम घिमिरे, सचिवमा नेत्र प्रसाद ढुङ्गेल र कोषाध्यक्षमा देवेन्द्र...

हेटौँडामा रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

Screenshot_20231230_19193-1703943314.jpg

१४ पुस,हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हेटौँडामा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । रास्वपा जिल्ला कार्य समिति मकवानपुरल शनिबार दिउँसो हेटौंडाको बुद्धचोकमा  विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको...

प्रतिनिधिसभा सदस्य भण्डारीले आइतबार हेटौँडामा सम्बोधन गर्ने

IMG_20231230_180803-1703942485.jpg

१४ पुस,हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य डाक्टर चन्द्र भण्डारी भोलि हेटौंडा आउने भएका छन् । विपि विचार समाज मकवानपुरले भोली हेटौँडामा आयोजना गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न भण्डारी आउने भएका हुन् । ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस २०८० को अवसरमा भण्डारीको प्रमुख आतिथ्यतामा ‘युवा जनशक्तिको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार