Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेकोफनले गर्यो चौघडा बजारको सरसफाइ

414678048_119177628887565-1703861189.jpg

१३ पुस, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ ( फेकोफन) मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा शुक्रवार हेटौँडा–६ चौघडा बजारको सरसफाई गरिएको छ । वातावरण संरक्षण गर्ने उद्धेश्यका साथ सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो । चौघडा बजार, रक्षादेवी मन्दिर र विपी गणेशमान स्मृति शान्तिपार्कको सरसफाई गरिएको फेकोफन...

सव डिभिजन वन कार्यालय हेटौडाको तर्जुमा गोष्ठी

415437460_703098361034924-1703860864.jpg

१३ पुस,हेटौँडा । सव डिभिजन वन कार्यालय हेटौडाको आयोजनामा शुक्रवार एक दिने सहभागितामुलक योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो । सामुदायिक वनले गर्ने विभिन्न कार्यक्रमहरु कसरी तैयार गर्ने भन्ने विषयमा जानकारी दिन हेटौडा–१५ रातोमाटेमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा योजना बनाउने तरीका, बजेट बाडफाँड, विभिन्न निकायहरुमा सहयोग...

हेटौँडा लेडि जेसिज सन २०२४ सजिताको नेतृत्वमा

409913053_231141159571877-1703860532.jpg

१३ पुस,हेटौँडा । हेटौंडा लेडी जेसिजको वर्ष २०२४ का लागि  अध्यक्षमा सजिता केसी निर्वाचित भएकी छिन । शुक्रबार साँझ सम्पन्न निर्वाचन कार्यक्रममा केसी सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन । हेटौँडा लेडि जेसिज सन २०२४ को कार्यकारिणी उपाध्यक्षमा सरस्वती थिङ केसी र नम्रता श्रेष्ठ निर्वाचित भएकी छन, त्यसैगरी उपाध्यक्षमा रन्जु...

क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

Screenshot_20230827_11060-1703858019.jpg

१३ पुस, काठमाडौं । जबरजस्ती करणीको मुद्दामा  क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।  अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको छ । यस्तै सजाय...

मकवानपुरमा कटुवा पेस्तोल सहित राक्सिराङका दुई जना पक्राउ

IMG-20231229-WA0014-1703847642.jpg

१३ पुस, हेटौंडा। मकवानपुरमा कटुवा पेस्तोल सहित  दुईजनालाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वड नम्बर २ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङ्तानलाई मनहरी-९ पाट कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोकासहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

Screenshot_20230428_08113-1703842218.jpg

१३ पुस, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौंकाे सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा रहेकी छिन् । थापाले हेमराज रेग्मीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम...

मन्त्रीको गाडी आगजनी घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

Gworko_Aagjani5-1703841692.jpg

१३ पुस, काठमाडौं । ललितपुर ग्वार्कोमा मन्त्रीको गाडी आगजनी घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्य एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुलेको छैन। उनिहरु आन्दोलनकारी हुन् वा सर्वसाधरण भन्ने पनि प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो...

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार मन्त्री ज्वाला सवार गाडीमा आगजनी

FB_IMG_1703834833668-1703835560.jpg

१३ पुस, इमाडोल। ललितपुरको ग्वार्कोमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सवार गाडीमा आगजनी गरिएको छ। ललितपुरको ग्वार्को आकाशेपुलमा आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले  यातायात मन्त्री प्रकाश ज्वाला सवार  बा २ झ ५८६१ नम्बरको गाडी रोकेर मन्त्री र गार्डलाई बाहिर निकालेर आगो लगाइदिएका हुन्।  युवाहरुले आन्दोलन...

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएन्: कोशीका मुख्यमन्त्री कार्की

Screenshot_20231229_12231-1703832097.jpg

१३ पुस, हेटौंडा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका छन्। सात वटा प्रदेशका मुख्यमन्त्रीहरुको भेलालाई सम्बोधन गर्न हेटौंडा आएका मुख्यमन्त्री कार्कीले शुक्रवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका हुन्।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार