१२ पुस, चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन् । घाइते गुरूङलाई उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा लगिएकोमा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको थियो । बिहीबार बिहान भरतपुर महानगरपालिका-२९, भतेरी जंगलमा लु८४ नम्बरको...
१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।...
१२ पुस, चितवन । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज गरिएको सुन्दरी प्रतियोगितामा सेल्फीकलीले पाँच सय पूर्णाङ्कमा तीन सय ९४ अङ्क ल्याएर उपाधि जित्न सफल भएको हो । प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले उपाधि जित्न...
१२ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे शुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन् । पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो...
१२ पुस, हेटौंडा । टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ । समितिको बैठकले टेरामक्स प्रविधि खरिदमाथि प्रश्न उठाउँदै यससँग सम्बन्धित सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको हो । समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको निर्णय सुनाउँदै...
१२ पुस, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...
११ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध काठमाडौँ जिल्ला अदालतमा जारी नाबालिग बलात्कारसम्बन्धी मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले जाहेरवाला पक्षको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् । अबको उनको मुद्दामा बिहीबार फेरि सुनुवाइ हुनेछ।...
११ पुस,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडामा लागुऔषध सहित एक जना ट्रक चालक पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट ८० किलो लागूऔषध गाँजा सहित एक जना ट्रक चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा थाहा नगरपालिका–११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङ रहेका छन् । उनलाई प्रहरी नियमित चेकजाचका क्रममा पूर्व पश्चिम राजमार्ग...
११ पुस,हेटौँडा । अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र(लाइसेन्स) पाउने भएको छ । यो व्यवस्था भने अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीका लागि मात्र रहेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीका लागि तीन दिनभित्र सवारी चालक अनुमति...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...


















-1788140988.jpg)







