Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा जेसीजमा नयाँ नेतृत्वः बर्तौलाको नेतृत्वमा प्यानल घोषणा

395097458_307230232307576-1703687919.jpg

११ पुस,हेटौँडा । हेटौंडा जेसीजको वर्ष २०२४ का लागि अमृत बर्तौलाको नेतृत्वमा प्यानल सहितको उम्मेदवारी घोषणा गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा जेसीजको वर्ष २०२४ का लागि अमृत बर्तौलाले अध्यक्ष पद सहित अन्य पदमाउम्मेदवारी घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बर्तौलाको समूहबाट कार्यकारिणी उपाध्यक्षद्धय विवेकानन्द...

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ

Screenshot_20230626_21040-1703668865.jpg

११ पुस, काठमाडौं । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ९ नयाँ बजारस्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि  घुस लिएको आरोपमा पराजुलीलाई  पक्राउ गरिएको हो ।  सहकारीका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र...

सुन तोलामा २०० रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1703662235.jpg

११ पुस, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँ बढेको हो । छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर एक हजार ४७५...

नेविसंघद्वारा प्रधानमन्त्री राहत कोषमा ७ लाखको चेक हस्तान्तरण

Screenshot_20231227_13072-1703661759.jpg

११ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेर चेक हस्तान्तरण गरेको हो । जाजरकोटमा गएको भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता जनाएको थियो । प्रधानमन्त्रीसँगको भेटमा नेविसंघले त्रिभुवन...

स्थानीयले बन्द गरे पारिजातपथको सडक

Screenshot_20231227_08385-1703645651.jpg

११ पुस.,हेटौंडा। हेटौंडा ४ का स्थानीयले सितलमहल चोक देखी पारिजातपथ जोड्ने सडक बन्द गरेका छन्। लामो समय हुदा समेत बाटो नबनाएको र सडक झन खोल्डो बनाएर छोडेका कारण बाटोमा दुर्घटना र जोखिम बढेकोले बाध्य भएर बाटो बन्द गरेको स्थानीयले बताएका छन्। स्थानीयले बाटोमा बास तेर्सिएर बाटो बन्द गरेका हुन्। यस विषयमा बुझ्दा वडा अध्यक्ष नविन सिग्देले...

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै

1686979728.1685514292.rst-1703642426.jpg

११ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङ जान लागेका हुन् । महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने...

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज पेशी

Screenshot_20230827_11060-1703642194.jpg

११ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेशी तोकिएको छ ।  जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदै

1632805390_madhav-nepal-s-1703641968.jpg

११ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट शुरु हुने भएको हो । बैठकमा पार्टीको विधान संशोधन , आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिने जस्ता विषयमा छलफल हुनेछ ।  राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट...

बागमतीको एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना

snowfall-4-1703641059.jpg

११ पुस, काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी,बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

थप समाचार